अस्ट्रेलियामा सडकमा मृत्यु हुनेको सङ्ख्या एक दशक यताकै उच्च

<span class='c1'>अस्ट्रेलियामा सडकमा मृत्यु हुनेको सङ्ख्या</span> <span class='c2'>एक दशक यताकै उच्च</span>

क्यानबेरा । अस्ट्रेलियाको सडकमा मृत्यु हुनेको सङ्ख्या एक दशक यताकै उच्च स्तरमा पुगेको छ ।

अस्ट्रेलियन अटोमोबाइल एशोसिएशन (एएए) द्वारा मङ्गलवार प्रकाशित तथ्याङ्कले जुलाई २०२३ को शुरुदेखि २०२४ जुनको अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियाको सडकमा एक हजार ३१० जनाको मृत्यु भएको देखाएको छ ।

यसले सन् २०२२–२३ को सोही अवधिको तुलनामा ११.७ प्रतिशतले वृद्धि भएको छ । सङ्घीय सरकारले राष्ट्रिय सडक सुरक्षा रणनीति अन्तर्गत सन् २०२१ मा राष्ट्रिय सडक सुरक्षा रणनीति अन्तर्गत राष्ट्रिय सडक मृत्युमा ५० प्रतिशत र गम्भीर घाइतेलाई ३० प्रतिशतले घटाउने लक्ष्य राखेको छ । सिह्न्वा/नान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्