आर्थिक

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । जसअनुसार यस �. . .


सुनको मूल्य बढ्दा चाँदी घट्यो

काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको हो । मंगलबार १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ८८ हजार ९०० रुपैयाँमा कारोवार भैइरहेको छ । यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा १ हजा. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट�. . .


नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६३१ दशमलव ९८ को विन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको गिरावट हो । आज ३११ कम्पनीको एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर ६६ हजार २६५ पटक खरिदबिक्री हुँदा र�. . .


विराटनगरका दुई युवाको लगानी साझेदारीमा एक अर्बको औषधी उद्योग

विराटनगर । विराटनगरका दुई युवाको लगानी साझेदारीमा एक अर्ब लागतमा औषधी उद्योग स्थापना गरिएको छ । स्वास्थ्य उपचारमा अति आवश्यक पर्ने सलाइन पानी उद्योगमा दिनेश ठाकुर र रन्जित भगतले संयुक्त लगानी गरेका हुन् । उनीहरुको उद्योग मोरङको बुढीगंगा गाउँपालिका–२ वाइपास रोडमा सञ्चालनमा आएको छ । यद्यपी यसको उत्प. . .


सुनको मूल्य पाँच सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु.५०० ले बढेको छ । सोमबार प्रतितोला रु.एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु.५०० ले बढेर रु.एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रु.एक हजार ९७० कायम भएको छ । सोमबार पनि सोही प�. . .


यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट�. . .


सटही काउन्टरबाट अवैध कारोबार : विराटनगरबाट श्रीमान–श्रीमती, रतुवामाईबाट बाबुछोरा सिआईबीको नियन्त्रणमा

विराटनगर । झण्डै १८ अर्ब रुपैँयाको अवैध कारोबारमा संलग्न ११ जिल्लाका २१ जनालाई सिआईबीले नियन्त्रणमा लिदाँ मोरङका चारजना परेका छन् । जसमध्ये मोरङको रतुवामाई नगरपालिका ४ आमबाडीका ५९ वर्षीय विरेन्द्रप्रसाद साह र ३१ वर्षका दिपेन्द्रकुमार साह रहेका छन् । उनीहरु बाबुछोरा हुन् । यसैगरी विराटनगर १३ घर भए. . .


मोरङका दुई जनासहित ११ जिल्लाबाट २१ जना अवैध वित्तीय कारोबारको आरोपमा सिआईबीद्वारा नियन्त्रण

विराटनगर । आन्तरिक रेमिटेन्सका नाममा १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैँयाको अवैध कारोबार गरेको आरोपमा २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नियन्त्रणमा लिएको छ । अवैध वित्तीय कारोवारमा संलग्न ११ जिल्लाका कारोबारीहरूलाई पक्राउ गरेर सिआइबीले अनुसन्धान थालेको हो । विदेशबाट �. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो । आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर ७६ हजार ९९८ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको कारोब. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो । आइतबार १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजा�. . .


यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लि�. . .