विराटनगर । चोरी निकासी पैठारी गरि भन्सार छली गर्ने, अवैध काम गरि राजस्व छल्ने र हुण्डी कारोबारी एकवर्षमा २८ जना पक्राउ परेका छन् । मोरङ प्रहरीको तथ्यांक अनुसार एकवर्षमा हुण्डीमार्फत गरिएको कारोबारमा निगरानी बढाउँदै ७ करोड १९ लाख ६८ हजार ६५० रुपैँया नियन्त्रणमा लिइएको छ । प्रहरी नायव उपरीक्षक रन्ज�. . .
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एक हजार ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक हजार ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार छापावाल सुनप्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्त�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ३५ पैसा कायम भएको छ भने बिक्री दर १४३ रुपैयाँ रहेको छ । बेलायती प. . .
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा कायम रह्यो । आज कारोबार भएकामध्ये १६३ कम्पनीको सेयर मूल्य घटेको छ । उत्पादनमूलकबाहेक १२ उपसमूहले सूचक घटाएका छन् । विकास बैंक, वाणिज्य बैंक, निर्जीवन बीमा, फाइनान्सलगायत उपसमूह घटेका छन् । घटेको बजारमा पनि दुई कम्पनीको �. . .
विराटनगर । विराटनगर भन्सार कार्यालयले बेरुजु रकम असुली गर्न ५११ वटा निकासीपैठारी संकेत नम्बर (एक्जिम कोड) बन्द गरेको छ । महालेखाको प्रतिवेदन अनुसा ४५ करोड रुपिँया बेरुजु फस्र्यौट हुपर्ने देखिएपछि भन्सार कार्यालयले व्यवसायीमाथि दवाव बढाउन एक्जिम कोर्ड बन्द गरिदिएको हो । अभियान नै सञ्चालन गरेर राज. . .
काठमाडौं । सेयर बजार परिसूचक बुधबार ५.९१ अंकले बढेको छ । परिसूचक २०७६.५० विन्दुमा कायम भएको छ । विकास बैंक, फाइनान्स र अन्य उपसमूहले बजार थामेका छन् । फाइनान्स उपसमूहको सूचक ६.५६, विकास बैंक २.३८ र अन्य उपसमूह १.०७ प्रतिशतले बढेको छ । होटल, वाणिज्य बैंक, हाइड्रोपावर, इन्स्योरेन्स र व्यापार उपसमूहका सूचक घ�. . .
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन एक हजार दुई सय रुपैयाँ घटेर प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापावाल सुन एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्त�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको छ । यस्तै, बेलायत�. . .
काठमाडौं । गतवर्षको तुलनामा यसवर्ष नेपाल टेलिकमको आम्दानी घटेको छ । टेलिकमले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को दोश्रो त्रैमासिकको बित्तीय विवरणअनुसार गतवर्षको पहिलो छ महिनाको तुलनामा यो वर्ष आम्दानी घटेको हो । टेलिकमले साउनदेखि पौष मसान्तसम्ममा २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैय. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै, बेलाय�. . .
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार अर्धवार्षिक समीक्षामार्फत कुल बजेटको १२.६२ प्रतिशत (२ खर्ब २० अब रुपैयाँ)घटाएका हुन् । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको उनले जानकारी दिए�. . .
काठमाडौं । साताको दोस्रो दिन सुरुवातका दुई घन्टा घटेको सेयर बजार कारोबारीको चाप बढेपछि बढेको छ । १५.३३ अंकको वृद्धिले नेप्से परिसूचक सोमबार २१०१.१६ विन्दुमा कायम भएको छ । उत्पादक र प्रशोधन उपसमूह २ प्रतिशतले बढेको छ । आज ३१४ वटा कम्पनीको सेयर किनबेच भएको छ । ५ कम्पनीका सेयर मूल्यमा सर्किट स्तरको बढोत्. . .