आर्थिक

नेप्सेमा सामान्य अङ्कको सुधार

नेप्सेमा २४ दशमलव ६८ अङ्कको गिरावट

उद्योग संगठनमा २३ जनालाई पीएलसी अटोमेशन तालिम

विराटनगर । उद्योग प्रतिष्ठानहरुमा कार्यरत प्राविधिक कामदारहरुका लागि उद्योग संगठन मोरङले इन्सोर परियोजनाको सहकार्यमा संचालन गरेको २४ दिने पीएलसी अटोमेशनमा तालिम सम्पन्न भएको छ । विभिन्न उद्योग प्रतिष्ठानका २३ जना प्राविधिकहरुको सहभागिता रहेको तालिमको सोमबार समापन भएको हो । कार्यक्रममा प्रशिक�. . .


छ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू छ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख चार हजार एक सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी स. . .


नेप्सेमा २६ दशमलव ८० अङ्कको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ८९ को बिन्दु कायम भएको हो । नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको ४७ लाख ७२ हजार एक सय ४० कित्ता शेयर ३६ हजार दुई सय ८० पटक खर�. . .


विराटनगरका उद्योगी–व्यवसायी : ‘बजार शिथिल–माग छैन’

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले अर्थतन्त्र जटिल अवस्थातर्फ धकेलिएको भन्दै त्यसलाई रोक्न सर्वदलिय राजनीतिक सहमति र तालमेल गरिनुपर्ने सुझाव दिएका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले छुट्टा–छुट्टै सार्वजानिक अपिल जारी गर्दै समयमै यसको समाधान खोज्नका लागि सरकार, राजनीतिक दल र अर्थ�. . .


सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९-८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो । आर्थिक वर्ष २०७८-७९ को माघसम्ममा चालु खा�. . .


विदेशी मुद्रा सञ्चितिमा सुधार, १० महिनाको वस्तु आयात धान्ने

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ । गत असार मसान्तमा रू १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति सात महिनामा १३ दशमलव आठ प्रतिशतले बढेर माघ मसान्तसम्म रू १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुस�. . .


नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९-८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सा. . .


विराटनगरको तुलसी सहकारीको रकम घोटाला प्रकरण : बहुपक्षीय सहयोगबाट छानविन प्रतिवेदन तयार पार्दै प्रहरी

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थामा भएको अनियमितता अनुसन्धान गर्नुपूर्व त्यसको प्राविधिक पक्ष छानविन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले बहुपक्षीय छलफल र सहयोग मागेको छ । मोरङ प्रहरीका प्रमुख दिपक पोखरेलले त्यसको चारखाता हिसाब, लेखा परीक्षण प्रतिवेदनले औल्याएको विवरणका आधारमा सह�. . .


आठ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख एक हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य. . .


सानिमा मिडिल तमोरको आइपिओ खुल्यो

काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिसेयर रु एक सय दरका ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता सेयर निस्कासन गरेको छ । यसअघि कम्पनीले आफ्नो ज. . .


नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव २७ अङ्कले बढेर तीन सय ७९ दशम�. . .


विराटनगरका ज्वेलर्समा पुराना गहना पल्टी गर्ने बढे

विराटनगर । मंसिर यता विवाह–व्रतबन्ध, गुन्यूचोली जस्ता सामाजिक परम्पराका बाक्लै कार्जे परे । तर, नयाँ सुन खरिद गरेर गहना बनाउने ग्राहक खासै आएनन् । सुनको मूल्य बढेर एकलाख नाघ्यो, सेवाग्राहीले नयाँ सुन किन्न भन्दा पुरानो सुनका गहना पल्टी गरेर नयाँ डिजाइनमा रुपान्तरण गरेर टारे । नेपाल सुनचाँदी व्यवसाय. . .