आर्थिक

विराटनगरको तुलसी सहकारीको रकम घोटाला प्रकरण : बहुपक्षीय सहयोगबाट छानविन प्रतिवेदन तयार पार्दै प्रहरी

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थामा भएको अनियमितता अनुसन्धान गर्नुपूर्व त्यसको प्राविधिक पक्ष छानविन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले बहुपक्षीय छलफल र सहयोग मागेको छ । मोरङ प्रहरीका प्रमुख दिपक पोखरेलले त्यसको चारखाता हिसाब, लेखा परीक्षण प्रतिवेदनले औल्याएको विवरणका आधारमा सह�. . .


आठ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख एक हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य. . .


सानिमा मिडिल तमोरको आइपिओ खुल्यो

काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिसेयर रु एक सय दरका ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता सेयर निस्कासन गरेको छ । यसअघि कम्पनीले आफ्नो ज. . .


नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव २७ अङ्कले बढेर तीन सय ७९ दशम�. . .


विराटनगरका ज्वेलर्समा पुराना गहना पल्टी गर्ने बढे

विराटनगर । मंसिर यता विवाह–व्रतबन्ध, गुन्यूचोली जस्ता सामाजिक परम्पराका बाक्लै कार्जे परे । तर, नयाँ सुन खरिद गरेर गहना बनाउने ग्राहक खासै आएनन् । सुनको मूल्य बढेर एकलाख नाघ्यो, सेवाग्राहीले नयाँ सुन किन्न भन्दा पुरानो सुनका गहना पल्टी गरेर नयाँ डिजाइनमा रुपान्तरण गरेर टारे । नेपाल सुनचाँदी व्यवसाय. . .


एक हजारले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख एक हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाब. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ मा पुगेको छ । आजको कारोबारपछि ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५३ अङ्कले बढेर ती�. . .


बिपिडब्लु लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले जारी गरेको आईपीओमा आज बैंकिङ्ग कारोबार समयसम्म मात्र आवेदन दिन पाउने छ। कम्पनीले फागुन १८ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ जारी गरेको हो। संस्थाले जारी पुँजीको ३ करोड �. . .


नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अङ्कमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार चार सय ५९ कित्ता शेयर ३० हजार नौ सय तीन पटक खरिदबिक्री हुँदा रू एक अर्ब ३९ क�. . .


बढ्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी �. . .


मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । शुक्करबार म्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरीमा २२ लाख ६४ हजार ६५५ कित्ता शेयर बाँडफाँट गरिएको हो । सो सेयरका लागि १४ लाख २४ हजार ३५१ जना आवेदनहरूबाट १ करोड ५५ लाख ७९ हजार ८०० कित्ता�. . .


पन्ध्रसय कालिज भएको फर्मले ह्याचरीबाट उत्पादन गर्दै चल्ला, मासु र अण्डाको बिक्री खुल्ला

विराटनगर । दुईवर्ष ब्रोइलर कुखुरा पालन गरेका मोरङको मिक्लाजुङ–६ मधुमल्लाका २८ वर्षीय सन्तोष बोहरालाई तीनवर्ष अगाडी अलिक फरक सोच पलायो । उनलाई विदेश जान मन थिएन । केहि न केहि त गर्नैपर्ने थियो । उनी एनएमबी बैंकको जागिर पनि खान्थे । डेल्ली डकुमेन्ट करेक्सन अर्थात् मार्केटिङको काम गर्थे । तर, उनलाई एका�. . .