आर्थिक

फलामको कच्चा पदार्थमा कर हेरफेर : सरकारको अस्थिर नीति, व्यवसायीको दोहोरो चरित्र

काठमाडौँ । निर्माण क्षेत्रमा अत्यावश्यक फलामे छड, डण्डी, रेलिङ, जस्तापाता जस्ता सामग्री उत्पादन गर्ने दुईथरी उद्योग छन् । एकथरी उद्योगले स्पन्ज आयात तथा स्क्य्राप (पत्रु फलाम) सङ्कलन गरेर आफैँ बिलेट बनाउँछन् र त्यसलाई थप प्रशोधन गरी फलामे छड/डण्डी उत्पादन गर्छन् । अर्को थरी, उद्योगले सोझै बिलेट आयात ग�. . .


सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा नै रु. दुई हजार तीन सयले वृद्धि भएको छ । बुधबार प्रतितोला रु. एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुनकाे भाउ पनि बढेको छ । तेजाबी �. . .


यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८९ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १�. . .


सेयर बजार घट्यो, ४ अर्ब ५७ करोडको कारोबार

काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २३.८१ अंकले घट्दै २०८९.४२ को विन्दुमा रह्यो । परिसूचक घटे पनि सेयर कारोबार निराशाजनक भने छैन । १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँमा किनबेच भएको छ । वाणिज्य बैंक उपसमूहमा २.९४ प्रतिशतले गिरावट आउँदा परिसूचक घ�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७९ पैसा र बिक्री दर १३३ रुपैयाँ ३९ पैसा पुगेको छ । मंगलबार डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको थियो । आज युरो एकको खर. . .


बजेटमा कर : आलु, प्याज र स्याउमा घट्यो, मदिरा, सुर्ती र चुरोटमा बढ्यो

काठमाडौँ । सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मङ्गलबार अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह �. . .


नयाँ बजेटमा शिक्षामा नयाँ योजना

काठमाडौं । सरकारले जीवनोपयोगी र गुणस्तरीय शिक्षाका माध्यमबाट नैतिकवान र मर्यादित समाजको विकास गर्ने घोषणा गरेको छ । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिकाको हक सुनिश्चित गरिने बताएका हुन् । उनले सिपमूलक र प्राविधिक शिक्षा विस्तार गरि रोजगारी. . .


बजेट नीतिः सरकारी कार्यालयमा विदेशी गलैंचा निषेध

काठमाडौं । सरकारले सरकारी कार्यालयहरूमा विदेशी गलैंचा प्रयोग गर्न नपाइने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरूमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए । त्यस्तै अर्थमन्त्री पुनले ५ लाख परिवारलाई लालपूर्जा दिने घो�. . .


बजेटको नयाँ नीतिः गाँजा खेतीले बैधानिकता पाउने

काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ। मंगलबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, मन्त्रालयको लागि आगामी आर्थिक वर्षमा ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छु ।’ यस्तै सरकारले . . .


राजस्व संकलनको लक्ष्य ८८ दशमलब १ प्रतिशत मात्रै

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन हुने संशोधित अनुमान गरेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लक्ष्य अनुसार यो वर्ष राजस्व संकलन नहुने बताएका हुन् । उनले लक्ष्यको तुल�. . .


संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत हुँदै

काठमाडौं । अगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट भाषण सुरु भएको छ । मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । सभामुख देवराज घिमिरेको अनुमतिमा अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्न लागेका हुन् । यसअघि मंगलबार दिउँसो प्र�. . .


विराटनगरमा श्रमाधान रोजगार मेला : प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर । विराटनगरमा आगामी बिहीबार (जेठ–१७) श्रमाधान रोजगार मेला आयोजना गरिने भएको छ । कोशी प्रदेशस्तरीय मेला रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गर्ने भएको हो । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगा�. . .