खेलकुद खबर

विराटनगर लगायत पूर्वका ३ शहरमा ‘थ्री वाई थ्री बास्केटबल’ हुदै

विराटनगर ३ भदौ । प्रदेश नं. १ का ३ शहरमा विपन्न बालबालिकाका लागी खेलकुद नेपाल (पिडिसिएन) ले ‘थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । पिडिसिएनको आयोजनमा विराटनगर लगायत धरान र विर्तामोडमा गर्ने भएको छ । प्रतियोगिता आगामी भदौ ६ गतेदेखि १० गते सम्म हुने पिडिसिएनका प्रकाश लिङदेनले जानकारी दि�. . .


पाथीभरा गोल्डकप : डाँगीहाट मोरङ सेमिफाइनलमा

ताप्लेजुङ । ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा डाँगीहाट क्बल मोरङ प्रवेश गरेको छ। आइतबार भएको प्रतियोगितामा मोरङकै बेलबारी फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै डाँगीहाटले सेमिफाइनलको बाटो तय गरेको हो। खेलको ३३ औँ मिनेटमा टिम कप्तान विक्रम लिम्बूले गरेको गोल नै सेमिफाइनल प�. . .


भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा फेरि पनि रवि शास्त्री चयन

काठमाडौं, साउन ३२ । भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा फेरि पनि रवि शास्त्री चयन भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शुक्रबार शास्त्रीलाई पुनः जिम्मेवारी दिइएको जनाएको छ । सन् २०१७ देखि मुख्य प्रशिक्षक रहेका ५७ वर्षीय शास्त्रीले अब सन् २०२१ सम्म भारतीय टिम सम्हाल्नेछन् । भा. . .


पाथीभरा गोल्डकप: दोस्रो खेलमा बेलबारी विजयी, ताप्लेजुङ ११ पेनाल्टी सुटआउटमा पराजित

ताप्लेजुङ ।  पाथीभरा गोल्डकप प्रतियोगिताको दोस्रो खेलमा बेलबारी क्लब मोरङले ताप्लेजुङ ११ लाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । खेलको निर्धारित समय ९० मिनेटमा कुनै टिमले गोल नगरेपछि पेनाल्टी सुटआउटमा बेलबारी क्लब मोरङ विजयी भएको हो । पेनाल्टी सुटआउटमा बेलबरी क्लब मोरङले ५ गोल गर्दा ताप्लेजुङ ११ ल�. . .


विराट कोहलीको सानदार शतक , वेस्ट इन्डिजविरुद्धको सिरिज भारतले जित्यो

कप्तान विराट कोहलीको सानदार शतकसँगै वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । बिहिबार बिहान भएको दोस्रो खेलमा पाहुना टोली भारतले वेस्ट इन्डिजलाई डकवर्थ लेविसका आधारमा ६ विकेटले हरायो । यससँगै भारतले सिरिज २–० ले जितेको हो । वर्षाको कारण अवरुद्ध भएपछि खेल ३५ ओभरमा �. . .


चेल्सीलाई पराजित गर्दै लिभरपुललाई युरोपियन सुपर कप फुटबलको उपाधि

काठमाडौं । चेल्सीलाई पराजित गर्दै लिभरपुलले युरोपियन सुपर कप फुटबलको उपाधि जितेको छ । गएराती टर्कीको इस्तानबुलमा भएको खेलमा लिभरपुल टाई ब्रेकरमा विजयी भयो । युरोपियन क्लब फुटबलका दुई ठूला प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिग विजेताको हैसियतमा लिभरपुल र चेल्सीले सुपर कप खेलेका हुन् । सुपर क. . .


अन्ततः नेपाली क्रिकेट खेलाडी सन्दीपलाई दियो अमेरिकी दूतावासले भिसा

काठमाडौं, साउन २८ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । मंगलबार बिहान भिसा दिन अस्वीकार गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले तीन घन्टापछि भिसा दिएको हो । दूतावासले भिसा दिन अस्वीकार गरेको खबर सन्दीपले ट्वीट गरेको केही समयमै दूतावासका अधिकारीहरुले फेरि उनलाई भिसा प�. . .


नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार

काठमाडौं, साउन २८ । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले अमेरिकी दूतावासबाट आफूले भिसा नपाएको मंगलबार ट्वीटरमार्फत जानकारी दिएका हुन् । क्यारेबियन प्रिमियर लिग खेल्नका लागि जान लागेका उनलाई आवश्यक सबै दस्तावेज पेश गर्दा पनि दूतावासले भिसा दिन अस्वीक�. . .


सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटको मार्गचित्र तयार

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०२३ मा भारतमा हुने एक दिवसिय विश्वकप क्रिकेटको मार्गचित्र सार्वजनिक गरेको छ । आयोजकको हैसियतमा भारतले सिधै विश्वकपमा स्थान बनाउँदा अन्य सबै टोलीहरु छनौट हुनुपर्नेछ । विश्वकप छनौटका लागि आईसिसिले तिन फरक ढाँचाको प्रतियोगिता गर्ने भएको छ । टे�. . .


मुख्यमन्त्री कप फुटवल प्रतियोगितामा अनियमितता भएको लेखा समिति निष्कर्ष

विराटनगर । मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा अनियमितता भएको भन्दै छानविन गरिरहेको प्रदेश सभाको सार्वजनिक लेखा समितिले फुटवल क्षेत्रका विज्ञसँग सोमबार छलफल गरेको छ ।  असार अन्तिम साता सम्पन्न प्रतियोगिताका क्रममा खेल नतिजा र आर्थिक दुवै तर्फ अनियमितता भएको भन्दै संसदमा कुरा उठेपछि समितिले छानव�. . .


नेपालका सोमपाल कामी सम्मिलित विनिपेग हक्स ग्लोबल टी–२० क्यानडाको च्याम्पियन

एजेन्सी । नेपालका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्स ग्लोबल टी–२० क्यानडाको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा हराउँदै विनिपेग हक्स च्याम्पियन बनेको हो । रोचक खेलमा हक्सले सुपर ओभरमा १० रनको लक्ष्य पाएको थियो । जसमा हक्सले चार बलका लक्ष्य पूरा गरेको थि. . .


प्रदेश १ क्रिकेट संघको अध्यक्षमा मिङ्मा शेर्पा निर्वाचित, प्रदेशमा क्रिकेटको विकास के होला

विराटनगर, २६ साउन । प्रदेश १ क्रिकेट संघको अध्यक्षमा मिङ्मा डण्डु शेर्पा निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न भएको क्रिकेट संघ प्रदेश १ को विशेष साधरण सभा तथा अधिबेशनबाट अध्यक्षमा मिङ्मा डण्डु शेर्पा, उपाध्यक्ष नवीन घिमिरे, सचिव मनोज कटुवाल र कोषाध्यक्षमा बिरु श्रेष्ठ सर्बसम्मत निर्वाचित भएका हु. . .