विराटनगर । नेकपा माओवादी केन्द्र निकटका खेलकुदकर्मीको संगठन अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ को इचार्जको जिम्मेवारी विराटनगरका किरण गिरीले पाएका छन् । यस्तै प्रदेश संयोजकमा सुनसरीका रितेश श्रेष्ठ चयन भएका छन् । अखिल नेपाल खेलकुद महासंघको काठमाडौंमा सम्पन्न विस्तारित बैठकले गिरी र श्रेष्ठलाई उक�. . .
काठमाण्डौं । पोखरा राईनोजले शनिबारदेखि किर्तिपूरमा आयोजना हुने बजाज पल्सर ईपिएल २०२१ मा सहभागिताको अन्तिम तयारीका साथै प्रायोजक, खेलाडीहरु र खेल रणनीतिका बारेमा ह्यायात होटल, काठमाण्डौमा पत्रकारहरुलाई जानकारी गराएको छ । जम्प नेशनको स्वामित्वमा रहेको राईनोजले प्रतियोगितालाई आफ्नो पक्षमा पार्नक�. . .
हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । उज्बेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङ विरुद्धको खेल जित्नै पर्ने दबाब थियो तर नेपाल�. . .
काठमाडौँ। जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ । नेपालगन्ज म्याराथनद्वारा आज यहाँ आयोजित कार्यक्रममा पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरिएको हो । दुवै जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमा�. . .
आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट आज स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । ओमानमा सम्पन्न श्रङ्खलामा नेपालले चार खेलमध्�. . .
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ओमान विरुद्ध शानदार जीत हासिल गरेको छ । सिरिजको अन्तिम खेलमा नेपालले ओमान माथि ७ विकेटको फराकिलो जीत हासिल गरेको हो । पहिले ब्याटिंग गरेको ओमानले ३७ दशमलव १ ओवरमा आफ्नो सबै विकेट गुमाउदै १ सय २१ रन जोड्न . . .
काठमाण्डौं । विभागीय त्रिभुवन आर्मी क्लबका शीर्ष वरीयताका रत्नजित तामाङ र विश्व जुनियरको तेस्रो वरीयतामा रहेका आयोजक रिभाइभ लिजर पार्कका प्रिन्स दाहालसँगै आर्मीकै प्रफुल महर्जन प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगत पुरुष एकको प्रि–क्वाटरफाइनलमा प्रवेश गरे. . .
काठमाण्डौं । विभागीय त्रिभुवन आर्मी क्लबकी अनु माया राई र रशिला महर्जन प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगगत महिला एकलको दोस्रो चरणमा प्रवेश गरेका छन् ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा शनिबार भएको महिला एकलको पहिलो चरणमा आर्मीकी अनु�. . .
काठमाण्डौं । आयोजक रिभाईभ लिजरपार्कका प्रिन्स दाहाल प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८ को पुरुष एकलमा दोश्रो चरणमा प्रवेश गरेका छन् । प्रिन्सले पहिलो दिनको खेलमा देवान राईलाई २१ । ७, २१ । १३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुने । यस्तै दोश्रो चरण प्रवेश ग�. . .
नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेश एकको क्रिकेट प्रशिक्षकका रुपमा विराटनगरका पुष्प थापालाई चयन गरेको छ । क्यानले देशका सात वटा प्रदेशका लागि १० जना प्रशिक्षक चयन गरेको हो । विराटनगर निवासी पुष्प थापा नेपालका लागि सन् २००८ मा मलेशियामा भएको अन्डर १९ क्रिकेट विश्वकप खेलिसकेका छन् । साथै उनले प्रदेश ए�. . .
विराटनगर । रिभाईभ लिजरपार्कको स्थापनाको उपलक्षमा ‘‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’’ असोज १ गते देखि हुने भएको छ । पार्कको आफ्नै कभर्डहलमा हुने च्याम्पियनसिपले कोभिडबाट प्रभावित खेलाडीहरुलाई पुनर्ताजगी बनाउने आकांक्षा गरिएकोछ । सकारात्मक र स्वस्थ जीवन �. . .
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको विभिन्न समयमा दुवै टोलीले पाएको मौकालाई सद�. . .