खेलकुद

पहिलो एकदिवसीय खेलमा नेपाल पहिले फिल्डिङ गर्दै

युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि बलिङको निर्णय गर्दै पाहुना टिमलाई ब्याटिङको निम्तो दिए । नेपालले यूएईसँग तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने तालि�. . .


नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने

काठमाडौं ।नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब ने. . .


विश्वकप फाइनल : इङ्ल्यान्डले पाकिस्तान विरुद्ध पहिलो ब्याटिङ गर्ने

आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनल खेलमा इङ्ल्यान्डले पाकिस्तान विरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ । बेलर्वनमा इङ्ल्यान्डका कप्तान जस बट्लरले टस जितेर बलिङ रोजेपछि पाकिस्तानले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा पाकिस्तान जित निकाल्दै दोस्रो पटक च्याम्पियन बन्ने योजनामा छ । पाकिस्तानले सन् �. . .


खुसीको खबर : नेपाललाई २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजकको अवसर

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्मको आईसीसी यू-१९ प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशलाई आयोजक राष्ट्रको रूपमा मान्यता दिएको छ । यसैक्रममा नेपालले २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजकको अवसर पाएको छ । २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रूपमा उक्त प्रतियोगिता आय�. . .


विश्वकप क्रिकेटको उपाधिका लागि आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दैछन् ।फाइनल खेल अष्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । समूह चरणमा आयरल्यान्डसँगको पराजयपछि संघर्ष गरिरहेको  इंग्ल्याण्डले बिहीबार भारतलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुग्यो। पा�. . .


प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जित्यो

प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान भएको फाइनलमा एपीएफले नेपाल आर्मी क्लबलाई  ४ विकेटले पराजित गर्‍यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ३९ ओभरमा अलआउट हुनु पूर्व १७९ रन जोड्यो । विवादका कारण ढिला सुरु भएको खेल ४० ओभ�. . .


मेसीको कप्तानीमा विश्वकप खेल्ने अर्जेन्टिनाको टोली घोषणा

दुई पटकको उपाधि विजेता अर्जेन्टिनाले आगामी मंसिर ४ गतेदेखि कतारमा हुन लागेको फिफा विश्वकप २०२२ का लागि अन्तिम टोली घोषणा गरेको छ । लिओनेल मेसीको कप्तानीमा घोषित टोलीमा एन्जल डी मारिया र पाउलो डिबालालाई पनि समेटिएको छ। चोट बोकेका दुबै फिट हुनका लागि संघर्षरत छन्। विश्वकपको समूह सी मा रहेको अर्जेन्ट. . .


नेपाली क्रिकेट टिमले पायो नयाँ कप्तान, यूएईसँगको एकदिवसीय क्रिकेटको लागि टिम घोषणा

युनाइटेड अरब इमिरेट्स (यूएई)सँगको एकदिवसीय क्रिकेट श्रृंखलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको हो । नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईसँग कात्ति. . .


प्रधानमन्त्री कप क्रिकेट : आर्मी फाइलनमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मी नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँद. . .


यू–१५ महिला साफ च्याम्पियनशिप फुटबलको उपाधि नेपालले जित्यो

काठमाडौं । बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा आज भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो । खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४औँ . . .


विश्वकप क्रिकेट : दोस्रो सेमिफाइनलमा आज भारत र ईङल्याण्डबीच खेल हुदै

टी–२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा आज भारत र ईङल्याण्डबीच खेल हुदै छ । अस्ट्रेलियाको एडिलेडमा हुने यस खेलको विजेताले उपाधिको लागि पाकिस्तानको सामना गर्ने छ । नेपाली समय अनुसार दिउसो १:४५ मा हुने छ । पाकिस्तानले पहिलो सेमिफाइनलमा बुधबार न्यूजील्याण्डलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनलमा प�. . .


बेलबारी गोल्डकपको उपाधि साविक उपविजेता एपिएफलाई

पथरी । मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि एपिएफ काठमाडौँले चुमेको छ । राजारानी धनकुटालाई १–० गोलअन्तरले स्तब्ध पार्दै एपिएफले उपाधि चुमेको हो । एपिएफका लागि खेलको ४८औँ मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । पहिल. . .