खेलकुद खबर

राउण्ड टेवल ११ ले गर्यो, विराटनगरमा स्वास्थ्यकालागि दौड प्रतियोगिता

विराटनगर, १९ माघ । विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ ले शनिबार विराटनगरमा स्वास्थ्यकालागि दौड प्रतियोगिता आयोजना गरेका छन् । विराटनगर–शंकरपुरमा रहेको जनता नमुना माध्यमिक विद्यालयमा आयोजना गरिएको एनआइसी एशिया रन फर हेल्थ नाम दिइएको दौड प्रतियोगितामा विराटनगरका विभिन्न कल�. . .


इटहरी गोल्डकपको उपाधिका लागि आर्मी र मनाङ मर्स्याङ्दी क्लब भिड्दै

सुनसरी, १९ माघ । इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिका लागि शनिबार आर्मी र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन् । खेल दिउँसो २ बजे स्थानीय इटहरी रंगशालामा शुरु हुनेछ । विभागीय टिम पुलिसलाई १–० को गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । आर्मी भने पहिलो स. . .


विराटनगरमा मापदण्ड विपरीत र दर्ता नगरिएका टिम सहित ए-डिभिजन क्रिकेट गराईदै

विराटनगर माघ १८ विराटनगरमा यही माघ १९ गते मोंरग क्रिकेट संघ र लायन्स क्लव अफ विराटनगर योंग हार्टको संयुक्त आयोजना गर्ने भनेको ए डिभिजन क्रिकेट प्रतियोगीतामा ए डिभिजनको निश्चीत न्युनतम मापदण्ड तथा प्रकिया नै पुरा नगरी आएका टिमहरुलाई सिधै ए डिभिजन खेल भन्दै प्रवेश गराईएकोमा  विरोध भएको  छ। साधारणतय�. . .


दोस्रो टि-२० मा ४ विकेटले विजयी बन्यो नेपाल , सिरिज १-१

१८ माघ, काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ �. . .


विराटनगरमा लामो समयपछी ए डिभिजन क्रिकेट प्रतियोगिता हुने

विराटनगर माघ १८ ,  लामो समयपछी बिराटनगरमा जिल्लास्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिता हुने भएको छ । लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा १९ गतेदेखि विराटनगरमा करिव ८ वर्ष पछि ए डिभिजन क्रिकेट प्रतियोगिता हुने भएको हो । जिल्लाका ८ वटा टिमको सहभागिता रहने मोरङ जिल्ला क्�. . .


युएईसँगको टी-२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोश्रो खेल खेल्दै

युएईसँगको टी-२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोश्रो खेल खेल्दैछ । हिजो बिहीबार भएकाे खेलमा हारको बदला लिन आजकाे खेलमा भने निकै सुझबुझका साथ मैदानमा उत्रिने नेपालको तयारी छ । तीन खेलको शृङ्खलामा नेपाल १–० ले पछि परेको छ । नेपालले तीन खेलको एकदिवसीय सिरिज भने २–१ ले जितिसकेको छ । हिजो भएको खेलम�. . .


इटहरी गोल्डकप : सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब भिड्दै

प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम दिउँसो तीन बजे इटहरीको क्षेत्रीय रंगशालामा सुरु हुने सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल पुलिस क्लब भिड्दै छन् । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिंग सेन्टरलाई ४–. . .


नेपाली क्रिकेट टिमले आज यूएईसँग पहिलो टी–२० खेल आज खेल्दै

यूएईमा रहेको नेपाली क्रिकेट टिमले आज यूएईसँग पहिलो टी–२० सिरज खेल आज खेल्दैछ । एक दिवसीय सिरिजमा २–१को जित निकालेको नेपाल अर्को इतिहास रच्ने दाउमा छ । जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदान�. . .


विराटनगरमा हिसान स्पोर्टस मिट : क्रिकेटमा मेरिल्याण्ड, फुटबलमा मोर्डनएरा, छात्रा भलिबलमा रेडस्टार बिजयी

विराटनगर माघ १७ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिट अन्तर्गतका खेल सकिएका छन् ।  बुधबारसम्म सम्पन्न फाइनल खेलमा क्रिकेटमा मेरिल्याण्ड, फुटबलमा मोर्डनएरा, छात्रा भलिबलमा रेडस्टारले उपाधि जितेको छ । स्पोर्टस् मिटअन्तर्गत क्रिकेटतर्फ मेरिल्याण्ड कलेजले अरनिको कलेजलाई ६ विकेटले पराजित गर्दै �. . .


नेपाली क्रिकेट टिमले भोलि देखि टी २० सिरिज खेल्ने

बिराटनगर माघ १६ , ऐतिहासिक एकदिवसिय सिरिज दुई एकले जितेको नेपाली क्रिकेट टिमले भोलि देखि टी २० सिरिज खेल्ने भएको छ । ओडिआईसँगै टी २० पनि खेल्ने नेपालले टी २० सिरिजमा पनि जित हासिलका लागि तयारी तीव्र बनाएको छ । एकदिवसिय सिरिज जितेका कारण उच्च मनोबलमा रहेको नेपाली क्रिकेट टिम टि २० मा पनि उपाधि जित्ने ल�. . .


यस्तो हुनेछ धुर्मुस सुन्तलीले बनाउने क्रिकेट रंगशाला (तस्बिर सहित)

बिराटनगर माघ १६ , धुर्मुस सुन्तली फाउन्डेसनले बनाउने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यस्तो हुनेछ । रंगशाला २० विगाह ६ कठ्ठा क्षेत्रफलमा बन्ने छ। हेर्नुहोस तस्बिरहरु !  . . .


धुर्मुस-सुन्तली फाउण्डेसनको घोषणा : ३ अर्बमा क्रिकेट रंगशाला बनाउने

काठमाडौं माघ १६ । धुर्मुस–सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । आज बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फाउण्डेसनका तर्फबाट सीताराम क. . .