खेलकुद खबर

हिसान स्पोर्टस् मिट विराटनगरमा सुरु, फुटवलमा ग्रिनल्याण्ड, गौतम बुद्ध, मेरिल्याण्ड कलेज विजयी

विराटनगर, ८ माघ। उच्च शिक्षालय तथा विद्यालय संघ हिसान मोरङले विराटनगरमा ८ औं हिसान स्पोर्टस मिट सोमबारबाट सुरु भएको छ । खेलकुदका माध्यबाट विद्यार्थीलाई शारीरिक स्वास्थ्य राख्ने उद्देश्यले खेलकुद उत्सव आयोजना गरेको हो । प्रतियोगिता अन्तर्गत सोमबार क्रिकेट र फुटबलका खेल शुरु भएको छ । फुटबलको पहिलो ख�. . .


यूएईमा एकदिवसीय खेल्न जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशबकुमार बिष्टले एक कार्यक्रमका बीच टोलीलाई बिदाइ गरेका हुन् । कार्यक्रममा सदस्यसचिब बिष्टले सीमित स्र�. . .


हिसान स्पोर्टस मिट भोलीदेखि बिराटनगरमा हुँदै, एक हजार चार सय खेलाडी प्रतिस्पर्धामा

विराटनगर, ७ माघ । विराटनगरमा मंगलबारदेखि आठौँ हिसान स्पोर्टस मिट २०७५ हुने भएको छ । हिसान मोरङको आयोजनामा स्पोर्टस मिटमा मोरङ जिल्ला भरीका २५ वटा कलेजका १ हजार ४ सय जना खेलाडीहरूले सहभागीता जनाउने छ । हिसान मोरङले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरि स्पोर्टस कार्यक्रमबारे जाकनारी दिएको हो । आगामी. . .


मोरङ प्याव्सनले गर्ने स्पोर्टस् मिट माघ ८ देखि लक्ष्मीमार्गमा हुने

विराटनगर, ६ माघ । मोरङ प्याव्सनले आयोजना गर्ने स्पोर्टस् मिट यो बर्ष लक्ष्मीमार्गमा आयोजना हुने भएको छ । प्याब्सन मोरङले आईतवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी १० औं प्याब्सन स्पोर्टस् मिट गर्ने बारेमा जानकारी दिएको हो । प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले विराटनगर भइरहेको प्याब्सन स्. . .


‘सेकेण्ड लर्ड बुद्ध स्कुल स्तरीय भलिवल प्रतियोगिता’ को उपाधी ग्रीन भ्याली लेटाङलाई

विराटनगर, ६ माघ । सेकेण्ड लर्ड बुद्ध ईन्टर स्कुल भलिवल प्रतियोगीताको उपाधी लेटाङ्गको ग्रीन भ्यालीले चुमेको छ । लेटाङ्ग प्याब्सनको आयोजना तथा लर्ड बुद्ध स्कुल विराटनगरको प्रायोजनमा शनिबार भएको ईन्टर स्कुल भलिवल प्रतियोगितामा लेटाङ्गको ग्रीन भ्याली एकेडेमी बिजयी भएको हो । ग्रीन भ्यालीले जातेमा रहे�. . .


ईनरुवामा सम्पन्न मनमोहन स्मृती राष्ट्रिय क्रिकेटको उपाधि आर्मीलाई

सुनसरी, ६ माघ । सुनसरीको इनरुवामा सम्पन्न मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । इनरुवा खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै आर्मीले उपाधीमाथि कब्जा जमाएको हो । जितका लागि २ सय ५० रनको लक्ष्य दिएक. . .


भाेजपुरमा अल्ट्रा धाविका राईको सम्मानमा ३६ किलोमिटर ‘ट्रेल रेस’

भोजपुर, ५ माघ ।  भोजपुरको पूर्वी दक्षिणी सानोदुङमामा जन्मिएकी अल्ट्रा धाविका मीरा राईको सम्मानमा भोजपुरमा चौँथो भोजपुर 'ट्रेल रेस' हुने भएको छ। अल्ट्रा धाविका मिरा राईको सम्मानमा भोजपुरबाट सानोदुम्मा र सानोदुम्माबाट भोजपुर ३६ किलोमिटरको चौथो ट्रेल रेस फागुन ४ मा हुने भएको हो। फागुन ४ मा हुने ट्रेल र�. . .


धरानमा चाैथो पानवारी भलिवल रनिङ कप आयोजना हुने

धरान,  ४ माघ । धरान उपमहानगरपालिका वडा नं ६ पानवारीमा आउँदो माघ ७ गतेदेखि चौथो पानवारी भलिवल रनिङ कप २०७५ आयोजना हुने भएको छ । पानवारीको सिमल चौरी स्थित खेल मैदानमा माघ ७ गतेबाट सुरु भई माघ १२ गतेसम्म प्रतियोगिता चल्ने आयोजक सयपत्री बोइज युनियन क्लबका महासचिव केदार बस्नेतले शुक्रबार पत्रकार सम्मेलन म�. . .


बिराटनगरका रेहान्त भारतमा अन्तरास्ट्रिय टेबलटेनिस खेल्न जादै

बिराटनगर माघ ४ , बिराटनगरका रेहान्त बस्नेत भारतको नयाँ दिल्लीमा हुने टेबलटेनिस प्रतियोगितामा जाने भएका छन् । भारतमा आयोजना हुने होप्स अन्तरास्ट्रिय टेबलटेनिस प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्नेछन् । आगामी जनवरी २२-३६ सम्म हुने प्रतियोगितामा उनि छनोट भएका हुन् । उनले भर्खरै काठमान्. . .


सुन्दरहरैंचामा राखेप सदस्य सचिवद्वारा ब्याडमिन्टन हलको उदघाटन

बिराटचौक माघ ३ । मोरङको सुन्दरहरैंचा ८ सलकपुरमा १० कठ्ठा जमिनमा निर्माण गरिएको कभर्डहलको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले उदघाटन गरेका छन ।  करिव २ करोड ५० लाखको लागतमा बनाईएको ब्याडमिन्टन हलमा दुई ब्याडमिन्टन कोर्टका साथै स्टेज निर्माण गरिएको छ । कभर्डहलको उदघाटन गदै सदस्य �. . .


सन्दीपको बंगलादेश प्रिमियर लिगमा यस्तो खेल !

नेपाली स्पिनर सन्दीप लामिछाने टिममा पुनरागमन गर्दै विकेट लिएको दिन बुधबार राती उनको टोली सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । चार ओभर बलिङ गरेका सन्दीपले १८ रन दिएर १ विकेट लिए । सन्दीपले बेनी होवेललाई बोल्ड गरेका थिए । होवेलले १३ रन जोडेका थिए । सिलेट अ�. . .


अन्तर्राट्रिय क्रिकेट परिषद् (आइसिसी) को सिइयोमा साहनी नियुक्त

एजेन्सी । अन्तर्राट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मनु साहनीलाई नियुक्त गरेको छ ।  नवनियुक्त सिइओ साहनीले अर्को महिनामात्र आइसिसीको जिम्मेवारी सम्हाल्नेछन् । साहानी सिंगापुर स्पोटर््स हबका पूर्व सिइओ तथा इएसपिएन स्टार स्पोर्ट्सका प्रबन्ध निर्देशक हुन् । . . .