काठमाडौँ असोज ५। टि –२० को नयाँ वरियतामा नेपाल अघिल्लो महिनाकै वरियतामा सिमित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टि–२० को नयाँ विरियतामा नेपाल ११ औँ स्थानमै कायम रहेको हो । अघिल्लो महिना पनि नेपाल ११ औँ स्थानमा नै थियो । नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ . . .
बिराटनगर असोज ४ , बिराटनगरमा "नशा बिनाकाे जीवन सुन्दर छ" भन्ने नाराका साथ लागू औषध दुर्ब्यसन सचेतना मुलक फुटबल प्रतियोगिता हुने भएको छ । जीवन दृर्ष्टि सामुदायिक पुनर्स्थापना केन्द्रको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा आयाेजक सहित बिराटनगरका स्थापित ५ वटा र सुनसरीकाे ३ गरी ८ बटा क्लब सहभागि हुन�. . .
भूमिका पाख्रिन लेटाङ असोज ३ , लेटाङ नगरपालिकामा प्रथम मेयर कप वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । लेटाङ नगरपालिका वडा नं. ३ को आयोजना तथा खेलकुद समिति ३ नं. वडा कार्यालयको सहआयोजनामा हुने उक्त प्रतियोगिता यहि असोज ६ गते देखी असोज १६ गतेसम्म चल्ने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी �. . .
बुधबार धर्मशालामा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–२० खेलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकै पटक दुईवटा किर्तिमान तोडेका छन् । संयोगले ती दुवै किर्तिमान सहकर्मी तथा उपकप्तान रोहित शर्माका थिए । खेलमा कोहलीले नटआउट रहँदै ७२ रन बनाएपछि भारतले दक्षिण अफ्रिकालाई पराजित गरेक. . .
काठमाडौं । सेप्टम्बर २७ बाट सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । सिरिजमा आयोजक सिंगापुरसँगै टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्वावे र नेपाल सहभागी हुनेछन । बिहस्बार (आज) पत्रकार सम्मेलन गरेर कप्तान पा. . .
पाँचौ तथा अन्तिम टेस्ट जित्दै इग्ल्यान्डले अस्ट्रेलिया विरुद्धको एसेज श्रृङखला बराबरी गरेको छ । पाँचौ टेस्टको श्रृङखलामा दुई-दुईको बराबरी भएको हो । ओभलमा भएको अन्तिम टेस्टमा ३ सय ९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २ सय ६३ रनमा अल आउट भयो । अन्तिम टेस्ट १ सय ३५ रनले गुमाएसँग टेस्ट श्रृङखला बराबरी भ�. . .
भदौ ३० एजेन्सी । बंगलादेश टी–२० ट्राइ सिरिजमा अफगानिस्तानले जित हासिल गरेको छ । घरेलु टिम बंगलादेशलाई २५ रनले पराजित गर्दै अफगानिस्तानले जित हात पारेको हो । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । अफगानिस्तानका लागि मोहम्मद नाबीले ५४ बलमा ८४ रनको यो. . .
एजेन्सी , सुपर स्टार स्ट्राईकर नेयमारले निर्णायक गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले स्टार्सबर्गलाई १–० गोलले हरायो । घरेलु मैदानमा पीएसजीलाई जिताउन नेयमारले निर्णायक गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा नेयमारले उत्�. . .
विराटनगर । विराट जिमको आयोजनामा चौथो पावरलिफ्टीङ च्याम्पियन प्रतियोगिता सम्पन्न भएको छ । शनिबार भएको पावरलिफ्टीङ च्याम्पियनको उपाधि हरिकृष्ण राईले हात पारेका छन् । राईले २४ प्रतिस्पर्धीलाई पछि पारे । उनले पावरलिफ्टीङमा ९० केजी तौल उठाएर प्रथम भएका हुन् । त्यस्तै ८० केजी तौल उठाएर सुसिल सुतिहार दो�. . .
विराटनगर । नेपालबाट पहिलो पटक डोरीतान खेल प्रतियोगितामा नेपाली खेलाडी थाईल्याण्डको लागि विदाई गरिएको छ । थाइल्यान्डमा हुन लागेको १४ औं एसियाली डोरीतान खेल प्रतियोगिताका लागि नेपालबाट प्रतिनिधित्व गर्दै १० जनाको टोलीलाई विदाई गरिएको हो । मोरङ जिल्ला डोरीतान संघको आयोजनामा भएको उक्त विदाई कार्यक्�. . .
विराटनगर । असोज ४ बाट प्रतियोगिताको तेस्रो संस्करण हुँदै विराटनगर तेस्रो लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि दोब्बर बढीले बढाइएको छ । पूर्वकै चर्चित मध्येको यस प्रतियोगिताको तेस्रो संस्करण आगामी असोज ४ देखि ११ गतेसम्म आयोजना हुँदैछ । मोरङको बेलबारी न�. . .
काठमाडौं । पाकिस्तानका पूर्वस्पीनर अब्दुल कादिरको निधन भएको छ । आफ्नो सक्रिय खेल जीवनका बेला लोकप्रिय रहेका कादिरको ६३ वर्षको उमेरमा कार्डिएक अरेस्टका कारण हिजो निधन भएको हो । कादिरले पाकिस्तानका लागि ६७ टेस्ट तथा एक सय ४ वटा एक दिवसिय क्रिकेट खेलेका थिए । टेस्टमा उनले २ सय ३६ र एक दिवसियमा एक सय ३२ व. . .