खेलकुद खबर

पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्स फेरी पराजित

पोखरा । पोखरामा जारि नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार भएको पहिलो खेलमा सन्दीप लामिछानेको टिम विराटनगर  धनगढीसँग  ७८ रनको फराकिलो अन्तरले पराजित भएको हो।   धनगढीले दिएको १ सय ८३ रनको लक्ष्यमा विरा�. . .


पीपीएल : आज बिराटनगर टाइटन्सले एक्स्पर्ट धनगढी ब्लुजको सामना गर्दै

पोखरा । पोखरामा जारी नेपालको सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) को तेस्रो दिन आज ४ टिमले प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा हुने पहिलो खेलमा सन्दीप लामिछाने कप्तान रहेको विराटनगर टाइटन्सले दीपेन्द्रसिंह ऐरी कप्तान रहेको एक्स्पर्ट धनगढी ब्लुजको सामना गर्दैछ । खेल अहिले  बिहा�. . .


पिपिएल : पोखरा पल्टनद्वारा विराटनगर टाइटन्स ५८ रनले पराजित

पोखरा । युवा खेलाडी आशिफ शेखले अर्धशतक बनाएपछि पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिगमा विजयी शुरुआत गरेको छ । शरद भेषावकरको पोखराले शुक्रबार सन्दीप लामिछानेको विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको हो । आक्रामक ब्याटिङ गरेको पाखरा पल्टनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रनको योगफल बना. . .


विराटनगरबाट सन्दिप लामिछाने र पोखराबाट शरद भेषावकरकाे टक्कर पाेखरामा

विराटनगर, ९ कात्तिक ।  घरेलु क्रिकेटको सर्वाधिक ठूलो प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट शुक्रबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ । तीन महिना लगाएर स्तरोन्नति गरिएको पोखरा रंगशालाको नयाँ पीचमा शुक्रबार बिहान ११ बजेदेखि घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्स आमने सामने हुँदैछन् । यु. . .


साफ यू–१५ च्याम्पियनसिप: आज नेपाल माल्दिभ्ससँग खेल्दै

काठमाडौं कार्तिक ८ - साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा सुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले सहभागिता जनाउँदैछन्। प्रतियोगिताका सबै खेल एन्फा मैदान सा�. . .


पोखरा प्रिमियर लिग (पीपीएल) शुक्रबारबाट सुुरु हुुने,बिराटनगरको पनि टिम सामेल

काठमाडौं । पोखरा रंगशालामा शुक्रबारबाट सुुरु हुुने पोखरा प्रिमियर लिग (पीपीएल) को विजेताले २७ लाख रुपौयाँ नगद पुरस्कार पाउने भएको छ । आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । यससँगै पीपीएल नेपालमा सबैभन्दा धेरै पुरस्कार रकम दिने क्रिकेट प्रतियोगिता . . .


विराट कोहलीले तोडे सचिन तेन्दुलकरको किर्तिमान

एजेन्सी । भारतका कप्तान विराट कोहलीले सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा छिटो दशहजार रन बनाउने कीर्तिमान भंग गरेका छन् । विसाखापट्टनममा वेस्ट इन्डिजविरुद्ध २ सय ५ औं एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दै कीर्तिमान बनाएका हुन् । खेलअघि ९ हजार ९ सय १९ रन बनाएका कोहलीले एस्ले नर्सको बललाई लङअनमा पठाउँद�. . .


विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइने

काठमाडौं कार्तिक ८ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइने भएको छ । चार दिनसम्म नेपाल रहने विश्वकप क्रिकेटको ट्रफी नेपालका विभिन्न आइकोनिक स्थानमा प्रदर्शन गरिने नेपाल क्रिकेट संघ (क्यान) की पूर्वसीईओ भावना घिमिरेले जनाइन् । घिमिरेका अनुसार शुक्रबार बेलुकी बौद्ध स्तुपामा . . .


पिपिएलको लागि विराटनगर टाइटन्स तयारीमा व्यस्त , यसरी गर्दैछ तयारी !

बिराटनगर कार्तिक ७ , पोखरामा पहिलो पटक आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० लिगको लागि बिराटनगरको विराटनगर टाइटन्स तयारीमा ब्यस्त रहेको छ । टिमका मुख्य प्रशिक्षक महेश रिजालले खेलाडीलाई त्रिभुवन विश्वबिद्यालयको क्रिकेट ग्राउण्डमा प्रशिक्षण दिएका थिए । पीपीएलको उद्घाटन खेलमा स्थानी. . .


सन्दीप लामिछाने अष्ट्रेलियन लिगमा , मेलबर्न स्टार्स क्लबबाट खेल्ने

काठमाडौं, रासस । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्�. . .


विराटनगरको अन्तराष्ट्रिय खेल मैदानको विजोग, निर्माण पुरा हुनेमा आशंका

विराटनगर, कार्तिक १ ,  विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको खेलकद स्टेडियममा कोही घाँस काट्दै गरेका कोही माछा मार्दै गरेका । केहीको गाई बाख्रा चलाउने स्थलको रुपमा यही खेल मैदानलाई प्रयोग गरेका । अनी खेल मैदान भित्रको क्रिकेट खेल मैदानमा तेश्रो पटक डोजर लगाएर जोत्दै थिए । त्यही बिचमा भेटिए स्थान. . .


पीपीएलमा विराटनगर टाइटन्सको पहिलो खेल , पोखरा पल्टनसंग खेल्ने

बिराटनगर असोज २९ । पोखरा प्रिमियर लिग (पीपीएल) को खेलतालिका सार्वजनिक भएको छ । पीपीएलको उद्घाटन खेलमा स्थानीय टीम पोखरा पल्टन र विराटनगर टाइटन्सले खेल्ने छन् । पोखरा रंगशालामा हुने उद्घाटन खेल खेल्ने पोखराका मार्की खेलाडी शरद भेषावकर र विराटनगरका मार्की खेलाडी सन्दीप लामिछाने हुन् । ६ टिम सहभागी पीप�. . .