विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिवसहित पदाधिकारी र सदस्य गरेर ११ जना नियुक्त भएका छन् । नियुक्त भएका सबैजना सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ता हुन् । यी दुई दलबीचको भागबन्डापछि बुधबार राति सदस्य सचिवसहित पदाधिकारी तथा सदस्य समेत गरी ११ जनालाई नियुक्त गरिएको हो �. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा जारी छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । विराटगर जुटमिल खेलमैदानमा बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा घरेलु टोली लालीगुराँस फुटबल क्लब, रानीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै कोशी प्रदेश प्रहरी कार्यालय �. . .
विराटनगर । विराटनगरको जुटमिलमा जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थानीय टीडब्लूवाईसी [ TWYC ] फुटबल क्लब प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा उदयपुरको ब्रदरहुड फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विराटनगर उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलको ४. . .
विराटनगर । साविक विजेता लेटाङ फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर यहाँ जारी छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुटमिल खेल मैदानमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले लेटाङलाई ४–३ गोल अन्तरले स्. . .
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा जारी लिग–२ शृङ्खलाको अन्तिम खेललाई नेपालले सुखद् बनाउने लक्ष्य राखेको छ । अघिल्लो खेलमा अमेरिक. . .
विराटनगर । विराटनगरको जुटमिल खेलमैदानमा छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जेठ ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगिताको तयारीबारे आज आयोजकले विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मिल्स एरिया. . .
विराटनगर । कोशी प्रदेशमा सरकार गठबन्धन नेकपा एमाले र नेपाली काँग्रेसबीच भागबन्डा मिलेपछि प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिव र उपाध्यक्ष नियुक्त गर्ने तयारी गरिएको छ । दुई पार्टीबीच पहिल्यै भागबन्डा गरेर सदस्य सचिव र उपाध्यक्ष नियुक्त गर्ने विषय भने दुवै दलबीच विवादमा रुमलिएको छ । नौ महिनादेखि. . .
विराटनगर जेष्ठ ५ , जोरा स्पोर्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक अमिर अख्तरले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध विभिन्न अदालतमा दायर गरेका नेपाल प्रिमियर लिग सम्बन्धी सबै मुद्दा फिर्ता लिएका छन्। सर्वोच्च अदालत, उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँमा दायर भएका मुद्दाहरू अब आपसी समझदारी र सहकार�. . .
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजमा स्कटल्याण्डले नेपाललाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९ ओभर एक बलमा १९४ रनमा समेटियो । स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधि ७३ रन बनाए । उनले ४४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे. . .
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले विश्व क्रिकेटमा अर्को कीर्तिमान बनाएका छन्। उनी सबैभन्दा छिटो ओडिआईमा १५० विकेट लिने खेलाडी बनेका छन्। उनले ओडिआईको ७३ खेलमा उक्त रेकर्ड बनाएका हुन्। उनले अष्ट्रेलियाको मिचेल स्टारको रेकर्ड तोडेका छन्। उनले ७७ खेलमा १५० विकेट लिएका थिए।. . .
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सातौँ शृंखलाको तेस्रो खेलमा स्कटल्याण्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् । स्कटल्याण�. . .
विराटनगर जेष्ठ ३. नेपाल क्रिकेटका समर्पित र इमान्दार अम्पायर भास्कर अर्यालको असामयिक निधनले नेपाली क्रिकेट वृत्त शोकमा डुबेको छ। लामो समयदेखि बिरामी रहेका अर्यालको निधनपछि विशेषगरी कोशी प्रदेश क्रिकेटमा ठूलो क्षति पुगेको बताइएको छ। विराटनगर निवासी अर्याल हाल जमुनगाछीमा बसोबास गर्दै आएका थिए। उन�. . .