खेलकुद

एसियाली ¥याफ्टिङ च्याम्पियनसिपमा नेपाललाई रजत

काठमाडौं । नेपालले एसियाली ¥याफ्टिङ च्याम्पियनसिपमा रजत जितेको छ । डाउन रिभर, स्लालम र हेड टु हेड गरी ३ विधा समावेश प्रतियोगितामा नेपाल समग्रमा दोश्रो भएको नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् । नेपाल हेड टु हेडमा १ सय २०, स्लालममा ८० र डाउन रिभरमा ६० गरी जम्मा २ सय ६०. . .


चर्च ब्वाइज झापा गोल्डकपको फाइनलमा

बिर्तामोड । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौं संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । सहिद स्मा�. . .


इंग्ल्याण्डविरुद्धको पाँच खेलको टेस्ट क्रिकेटको श्रृंखला भारतले जित्यो

काठमाडौं । इंग्ल्याण्डविरुद्धको पाँच खेलको टेस्ट क्रिकेटको श्रृंखला भारतले ४–१ ले जितेको छ । श्रृंखलाको अन्तिम टेस्टको तेस्रो दिन नै भारतले एक पारी र ६४ रनले जित निकाल्दै सिरिज ४–१ को अन्तरले आफ्नो पक्षमा पारेको हो । इंग्ल्याण्डले पहिलो पारिमा २१८ रन बनाएको थियो । भारतले पहिलो पारिमा ४१७ रन बनाउँद. . .


‘हेड टु हेड’मा नेपाललाई स्वर्ण

काठमाडौं । नेपालले एसियाली ¥याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ । उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् । भारतको हिमाचल प्रदेशस्थित सिमलामा भएको प्रतियोगिताको स्लालममा ८० अंकसाथ नेपालले रजत . . .


झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज : चर्च ब्वाइज र झापा–११ बीच प्रतिस्पर्धा

काठमाडौं । झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड र आयोजक झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ । विजेताले उपाधिका लागि फागुन २८ गते एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि हिजो भएको खेलमा चार पटकको झापा गोल्ड कपको उपाधि विजेता त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाइ. . .


स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको २४औँ मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीमा इल्के गुन्डोगन गोल गर्न चुकेपछि अग्रता बनाउने अवसर गुमाएको थियो । बार्सिलोनाका लागि युव. . .


त्रिकोणात्मक सिरिज खेल्न हङकङ पुगेको नेपाली टोली र हङकङबीच आजमैत्रीपूर्ण खेल हुँदै

काठमाडौं । नेपाल र हङकङबीच आज मैत्रीपूर्ण क्रिकेट हुँदैछ । खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक सिरिज खेल्नका लागि बिहीबार हङकङ पुगेको नेपाली क्रिकेट टोलीले आज सिरिज सुरु हुनुपूर्व नेपाल र हङकङले फ्रेन्डसिप कपको नाममा एक टि२०आई खेल्न लागेको हो । नेपालले हङकङमा एक त्रिकोणात्मक सिरिज�. . .


इक्वालिटी कप महिला क्रिकेटको उपाधि मोरङलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र मोरङ क्रिकेट संघको आयोजना भएको तेस्रो संस्करण इक्वालिटी कप महिला क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली मोरङले जितेको छ । विराटनगर–६ स्थित मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको शुक्रबारको फाइनल खेलमा इलामलाई १ सय रनले पराजित गर्दै मोरङले उपाधि जितेको �. . .


राष्ट्रिय टी–२० क्रिकेटः सुदूरपश्चिम र आर्मी विजयी

विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र आर्मी विजयी भएका छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागिय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको �. . .


चार पटकको उपाधि विजेता आर्मीलाई हराउँदै एपिएफ झापा गोल्ड कपको फाइनलमा

बिर्तामोड । छैटौँ झापा गोल्ड कपको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब प्रवेश गरेको छ । आज भएको खेलमा चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । एपिएफले आर्मीक�. . .


विराटनगरमा प्रथम सेन्चुरी-स्टेलर टेबल टेनिस प्रतियागिता सम्पन्न

विराटनगर । विराटनगर-३ दुर्गाचोकस्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम सेन्चुरी-स्टेलर टेबल टेनिस प्रतियागिता सम्पन्न भएको छ । प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्सतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहता प्रथम, बूढानीलकण्ठ स्कुलका रूपेश श्रेष्ठ द. . .


अनिता केसीले प्रीतिको स्थानमा आईलिग खेल्ने

काठमाडौं । मिडफिल्डर अनिता केसीले प्रीति राईको स्थानमा भारतीय महिला आईलिग खेल्ने भएकी छिन् । नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीतिघाइते भएसँगै तीन महिना मैदान बाहिर हुने छिन् । प्रीति भारतीय आईलिगमा किक स्टार्सबाट खेल्ने गरेकी छिन् । तर, घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रि टोलीबाट खेलिरहेकी अ. . .