भैरहवा । रूपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला तयार भएको छ । गुल्मीका गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण गरेका हुन् । अष्ट्रेलियामा बस्दै आएका उनले निर्माण गरेको क्रिकेट मैदानको पहिलो चरणको संरचना तयार भएसँग. . .
विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । जितसँगै पुलिस सम. . .
काठमाडौं । फ्रान्सको पेरिसमा हुने ओलिम्पक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ । छनोट प्रतियोगिता मार्च १५ देखि १७ सम्म चीनको ताइयाङमा हुँदैछ । पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीम�. . .
झापा । छैटौं झापा गोल्ड कपको फाइनल खेल सोमबार बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा हुँदै छ । फाइनल खेलमा गोल्ड कपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ एफसीबीच प्रतिष्पर्धा हुने छ । यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक ह�. . .
काठमाडौं । हङकङ,पपुवा न्युगिनी समिलित त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेल आज घरेलु टोली हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजेदेखि शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ भने मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी टी–२० विश्वकप क्र�. . .
विराटनगर । प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताकाे उपाधि विराटनगर ११ नम्बर वडाले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएकाे फाइनलमा विराटनगर १२ नं. वडालाई ६-३ गाेलले हराउँदै विराटनगर ११ ले उपाधि जितेकाे हाे । उपाधि संगै विराटनगर ११ ले ३१ हजार रुपैयाँ हात पार्याे । उपबिजेता विरा�. . .
विराटनगर । पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४औँ संस्करण सुरु भएको छ । आज भएको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ । पाहुना टोली युकेएफसी भारतलाई पराजित गर्दै धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिन�. . .
विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शनिबार भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागीय टोली एपिएफ क्लवलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाल�. . .
काठमाडौं । नेपालले एसियाली ¥याफ्टिङ च्याम्पियनसिपमा रजत जितेको छ । डाउन रिभर, स्लालम र हेड टु हेड गरी ३ विधा समावेश प्रतियोगितामा नेपाल समग्रमा दोश्रो भएको नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् । नेपाल हेड टु हेडमा १ सय २०, स्लालममा ८० र डाउन रिभरमा ६० गरी जम्मा २ सय ६०. . .
बिर्तामोड । आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौं संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । सहिद स्मा�. . .
काठमाडौं । इंग्ल्याण्डविरुद्धको पाँच खेलको टेस्ट क्रिकेटको श्रृंखला भारतले ४–१ ले जितेको छ । श्रृंखलाको अन्तिम टेस्टको तेस्रो दिन नै भारतले एक पारी र ६४ रनले जित निकाल्दै सिरिज ४–१ को अन्तरले आफ्नो पक्षमा पारेको हो । इंग्ल्याण्डले पहिलो पारिमा २१८ रन बनाएको थियो । भारतले पहिलो पारिमा ४१७ रन बनाउँद. . .
काठमाडौं । नेपालले एसियाली ¥याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ । उक्त स्पर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण जितेको नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् । भारतको हिमाचल प्रदेशस्थित सिमलामा भएको प्रतियोगिताको स्लालममा ८० अंकसाथ नेपालले रजत . . .