विशेष

विराटनगरमा पहिलो पटक आयो – प्रविधीयुक्त ५० लाखको लगानीमा लुगा धुने मेसिन

विराटनगर २ असोज । विराटनगरमा पहिलो पटक आधुनिक प्रविधी युक्त लुगा धुने मेसिन संचालनमा आएको छ । विराटनगर ७ मिलन चोक स्ति म्याजिक वासर लण्ड्रि एण्ड क्लिनिङ्ग सर्भिसेज प्रा।लीले ५० लाखको लगानीमा उक्त मेसिन संचालनमा ल्याएको हो । मेसिनको विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले उद्घाटन गर्दै युवा बर. . .


पार्टीको सिद्धान्त ठिक तर व्यवहार गलत भएको भन्दै विकल्पद्वारा विप्लव पार्टी परित्याग

विराटनगर, २ असोज । विप्लव नेतृत्वको नेकपाका धनकुटा–मोरङ सेक्रेटरी दीपक राई (विकल्प)ले पार्टी परित्याग गरेका छन् । पार्टीले लिएको सिद्धान्त ठिक भएपनि व्यवहार गलत भएको भन्दै आफू सो पार्टीबाट अलग भई स्वतन्त्र नागरिकको रुपमा रहने उनले बताएका छन् । राईले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी विप्लव न�. . .


जेठो सरकारी पत्रिका गोरखापत्रको प्रकाशन विराटनगरबाट पनि सुरु

विराटनगर ।  निर्णय भएको ३४ वर्षपछि देशकै जेठो सरकारी पत्रिका गोरखापत्रको प्रकाशन विराटनगरबाट पनि सुरु हुने भएको छ। विराटनगर–१९ बैजनाथपुरमा कार्यालय स्थापना रहेको गोरखापत्रले संविधान दिवसको अवसर पारेर असोज ३ गते अर्थात् शुक्रबारदेखि औपचारिक सुरुवात गर्ने भएको हो। पत्रिका प्रकाशनको औपचारिक उद्घा�. . .


खोटाङमा बाढी र पहिरोले सबै यातायात सेवा अवरुद्ध,हजारौँ यात्रु बीच सडकमै अलपत्र

केदार मगर खोटाङ, असोज २ गते । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङमा सञ्चालित सबै यातायात सेवा अवरुद्ध भएको छ । राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडकको विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मङ्गलबार रातिदेखि यातायात सेवा अवरुद्ध भएको हो । मध्यपहाडी लोकमार्गको अर्खौले–हलेसी, ह. . .


विराटनगरमा सेना–नागरिक अन्तरक्रिया, प्रदेशको ‘म अघि बढ्छु’ अभियानमा सहयोग गर्न सेना तयार

विराटनगर । विराटनगरमा बुधबार आयोजित कार्यक्रमका सहभागीले नेपाली सेना र नागरिकबीचको सम्बन्ध सुधारमा जोड दिएका छन् । मोरङको थलाहामा रहेको सूर्यदल गणद्धारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा सहभागीले विगतमा विविध अवस्था र राजनैतिक परिवेश एवं घटनाक्रमका कारण उत्पन्न भएको तिक्ततापूर्ण सम्बन्धलाई �. . .


‘विराटनगरको फुटपाथ ब्यवस्थापनमा महानगरले नीति बनाउनु पर्छ’

विराटनगर । विकल्प एन अल्टरनेटिभले ‘सडक व्यवसाय व्यवस्थापनको निम्ति नीतिगत छलफल’ भन्ने विषयमा अनुसन्धान गरि नीति पत्रमा सरोकारवाला निकायकासँग छलफल गरेको छ । कार्यक्रममा .डा.भेष प्रसाद धमलाले फुटपाथ व्यवसायमा आबद्ध मानिसहरु प्राय ग्रामिण क्षेत्रबाट आएर जीविको पार्जनको निम्ति जुटेका हुने र उनीहरुल�. . .


गाईको मोही पिउँदा १० जना विरामी नोवेल अस्पतलमा उपचार हुदै

विराटनगर । मोरङको उर्लावारीमा गाईको मोही पिउँदा १० जना विरामी भएका छन् । मोरङको उर्लाबारी ३ मंगलबारेका एकै परिवारका ६ जना र ३ जना छिमेकी विरामी परेका हुन् । अहिले उनीहरुको विराटनगरमा रहेको नोवेल अस्पतालमा उपचार भईरहेको छ । स्थानीय इन्दीरा गजमेरको घरमा पारेको मोही बाढेर पिउदाँ इन्दीराको परिवार सहित �. . .


सरकारको विरोध गर्ने नाममा ब्यवस्थाको विरोध गर्ने अधिकार कसैलाई छैन : मन्त्री बाँस्कोटा

विराटनगर । संघीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारको विरोध गर्ने नाममा मुलुकको लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थाको विरोध गर्ने काम भइरहेको बताएका छन् । काम गर्ने क्रममा सरकारबाट भएको कमजोरीमा खेल्दै व्यवस्था विरोधी आन्दोलन हुने गरेको बताएका हुन् । प्रेस संगठन मो�. . .


विराटनगरका ३ दाजुभाईले संचालनमा ल्याए ५ करोडको लगानीमा ‘ट्रमा केयर हस्पिटल’

विराटनगर, १ असोज । आज असोज १ गते विश्वकर्मा पुजाको अबसर पारेर विराटनगरका ३ दाजुभाईले ५ करोडको लगानीमा हस्पिटल संचालनमा ल्याएका छन् । विराटनगर– ९ घोघापुल चौकस्थित ‘जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर’ मंगलबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो । प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जिवन घिमिरेल. . .


प्रदेश नम्बर १ : अबिरल बर्षासंगै आएको बाढीका कारण १ जनाको मृत्यु, १२ घर डुवानमा

बिराटनगर, असोज ०१ गते । २ दिन देखीको अबिरल बर्षा संगै आएको बाढी तथा पहिरोमा परी १ नम्बर प्रदेशका बिभिन्न स्थानमा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका यसैगरी बाढीका कारण १२ घर डुवानमा परेका छन् । संखुवासभाः- संखुवासभाको मकालु गाउँपालिका-६ बस्ने बर्ष २६ की शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ । . . .


गरिखानेको कथा : झापाका महिलाहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित

दमक, असोज १ गते । झापाका महिलाहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएकी छिन् । फूलको बजार दिनानुदिन विस्तार भइरहेको तथा नेपाली बजारमा भारतीय फूलको आयातलाई विस्थापित गर्न जिल्लाका महिला उद्यमीले व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएकी हुन् । गतवर्ष देखि नै व्यावसायिक खेती गर्दै आएकी विर्ताम�. . .


संखुवासभा जिप दुर्घटना अपडेट : बेपत्ताको पहिचान खुल्यो, एकजना बाहेक सबै खाँदवारीका

संखुवासभा । धर्मदेवीनगरपालिका–८ अक्करको भीरमा भएको जिप दुर्घटनाका बेपत्ताहरुको परिचान खुलेको छ।  खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जिप मंगलबार राति १० बजे अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिए�. . .