विशेष

मिटर ब्याजले डुबेका विराटनगरका व्यापारी पारख बैंकलाई डुबाएर भारत भासिए

विराटनगर । मिटर ब्याजको पैसाले जुवा, फाट्का र क्यासिनो लत भएका विराटनगरका व्यापारी रोहित पाखरले आफ्नै बाबुलाई सयौं पटक रुवाएका थिए । सयौं पटक मिटर ब्याजको पैसा तिर्नुपर्ने पीडा सहनु परेका उनका बुबा भैरोदान पारखलाई बारम्बार रुवाएका उनले अहिले बैंक र व्यापारी डुबाएर फरार भएका हुन् । उनका बुबाको एकवर्ष. . .


भिरबाट लडेर वडा सदस्यको मृत्यु

विराटनगर । खोटाङ साकेला–२ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको भिरबाट लडेर मृत्यु भएको छ । शनिवार साँझ आफ्नो घरबाट साकेला–२ मबु स्थित भाईको घरमा धामी बस्नका लागि जाँदै गरेको अवस्थामा एक्कासी खहरे खोलाको भिरबाट लडी अन्दाजी ३ सय मिटर तल खस्दा उनको घटनास्थलमानै मृत्यु भएको हो । . . .


विराटनगर–मुक्तिनाथ तीर्थयात्राका लागि सुलभ ‘प्याकेज’

बिराटनगर । विराटनगरमा रहेको सप्तकोशी तीर्थयात्राले विराटनगरदेखी मुस्ताङको मुक्तिनाथसम्म लागि भ्रमण प्याकेज सुरु गरेको छ । विराटनगर–पोखरा, तातो पानी, जोमसोम, कागबेनी मुस्ताङ हुदै मुक्तिनाथ दर्शनका लागि भ्रमण प्याकेज ल्याएको हो । सप्तकोशी तीर्थयात्राका संचालक नरेश लाभका अनुसार विराटनगरदेखी मुक्. . .


भारत सरकारले पठाएको कोभिड खोप सबै प्रदेश पठाईदै, आइतबारै सबैतिर पुग्ने

कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज शनिवारदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागक. . .


संसदमा खड्ग प्रहार : नेता पौडेल

विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा खड्ग प्रहार गरेको बताउनु भएको छ । विराटनगरमा शनिबार दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेता पौडेलले गैरसंवैधानिक कमद चालेर बिना कारण संसद बिघटन गरिएको दावी गर्नु भएको हो । ज. . .


नसुनिएका प्रचण्ड !

एउटा भिषण आन्दोलनमार्फत राज्यव्यवस्था परिवर्तन गर्ने नेतृत्व गरेका माओवादी (नेकपा) का अध्यक्ष प्रचण्ड यतिबेला दोषका मात्रै भागिदार बनाईदैछन् । जसको नेतृत्वमा संघीयता, गणतन्त्र र समावेशितासहितको राज्यको पुर्नसंरचना भयो उनैलाई दोषको भागिदार मात्रै बनाउँदा नेपाली जनमानसमा २०५८-२०५९ आसपासको राजनीत. . .


ग्रीलमा ठगी धन्दा : ६१ केजीको ठाँउमा ९० देखाएर कारोबार गर्ने संचालक पक्राउ

विराटनगर । डिजिटल तराजुमा तौल बढाएर उपभोक्ता ठगी गरेको आरोपमा एक जना ग्रील वर्कसपका व्यापरी पक्राउ परेका छन् । मोरङको कटहरी गाउँपालिका २ आर्दशटोलमा रहेको न्यू आरोही ग्रील वर्कसप संचालक प्रकास साहलाई उपभोत्तालाई ठगी गरेको आरोपमा शनिबार मोरङ प्रहरीले पक्राउ गरेको हो । साहले ६१ केजीको ग्रीलको ढोका �. . .


पथरीशनिश्चरेका भण्डारी परिवारको बिलौना : छोराको हत्या गरियो तर अनुसन्धान भएन

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० जिरीखिस्तिका १९ बर्षीय सन्दिप भण्डारीको मृत्यु नभई हत्या नै भएको परिवारले दावी गरेका छन् । शंकास्पद मृत्यु भएको घटनामा आरोपीलाई पक्राउ गरि निष्पक्ष छानविन र दोषीलाई कडा कारवाही गर्न पीडित परिवारले माग राखेका हुन् । मृतकका आफन्तहरूले घटनाको सत्यतथ्य बाह. . .


लागुऔषध कारोबारी भारतिय महिला विराटनगरमा पक्राउ

विराटनगर । बिराटनगर–१५ स्थित सिमा क्षेत्रबाट लागुऔषधसहित एक भारतिय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी–४ की ४० बर्षीया लक्ष्मी देवी साह रहेकी छिन् । उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणको लागुऔषधसहित नियन्त्रणमा लिएको हो । उनी विरुद्ध प�. . .


लेटाङमा बोलेरो दुर्घटना, एकको मृत्यु, १६ जना घाइते

विराटनगर । मोरङको लेटाङमा बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । लेटाङ नगरपालिका–१ अधेरी स्थित भित्री कच्चीसडक खण्डमा कुवापानीतर्फ जादै गरेको को १ ज ३२६२ नम्बरको बोलेरो शुक्रबार बेलुका अनियन्त्रित भई दुर्घटना भएको थियो । सडकबाट करिब तीन सय मिटर तल खसेको बुल�. . .


सडकमा विरोध गर्ने दलपनि निर्वाचन आयोगका कार्यक्रममा सहभागी

विराटनगर । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै सडकमा विरोध गरिरहेका राजनीतिक दलका जिल्लास्थित नेताहरु भने निर्वाचन पूर्व तयारीका कार्यक्रममा सहभागी हुने गरेका छन् । सरकारको निर्णय अनुसार आयोगले निर्वाचनको पूर्व तयारीका कार्यक्रम जिल्लास्थित राजनीतिक दलका न�. . .


सडकमै लोड–अनलोड : विराटनगरको सातघुम्ती आसपास सधैं जाम

एन्जु शिवाकोटी विराटनगर । विराटनगर महेन्द्र चौकदेखि बरगाछीसम्मको सडक सधैं अस्तव्यस्त हुन्छ । मुख्य राजमार्ग भएका कारण सवारी आवागमनको चाप हुनु स्वभाविक भएपनि अस्वभाविक रुपमा सडकका दुई भागमा गरिने पार्किङले यो क्षेत्र ंअस्तव्यस्त हुने गरेको हो । महेन्द्रचौक–बरगाछी सडक खण्डको सातघुम्ती क्षेत्रको �. . .