धर्मेन्द्र झा/रासस कोरला (मुस्ताङ) । गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा स्थानीयवासी कोरलानाकामार्फत हुने आर्थिक गतिविधि बढ्नेमा आशावादी बनेका थिए । तर उद्घाटन भएपछि केही दिनमा नै बन्द भएको सेवा जेठ लाग्दा पनि सुरू हुनसकेको छैन । लामो समयसम्म अध्याग. . .
विराटनगर । विराटनगर महानगरपालिकाले २०७९ साल भदौ ९ गते स्वेतपत्र जारी गर्दै दुई अर्ब नजिक बेरुजु भएको सार्वजानिक गरेको थियो । स्वेतपत्र जारी गर्दा एक अर्ब ८६ करोड ५२ लाख २४ हजार बेरुजु फस्र्यौट हुन बाँकी रहेको उल्लेख गरिएको थियो । पछिल्लो महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रत. . .
विराटनगर । पुहँचवालाको घर भित्रै पीडित हुनु परेको भन्दै एकजना सक्षम महिलाले गुनासो गरेकी छिन् । श्रीमानको निधनपछि पाउनु पर्ने अंश अदालतको फैसलापछि दिन नमानेको भन्दै उनले पत्रकार सम्मेलन गरेर गुनासो गरेकी हुन् । पीडित महिला डा.निता यादवले ससुरा, सासु र देवरले श्रीमानको नाममा रहेको र पाउनु पर्ने अंश न�. . .
विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको पुरानो भवन जीर्ण हुँदा परीक्षा भईरहेको बेला समेत छतको सिलिङबाट सिमेन्टको रोडा झरेर निरीक्षक घाईते भएका छन् । बिबिएम र बिबिएको परीक्षा चलिरहेको बेला बुधबार कोठाको ढलानबाट सिमेन्टको टुक्रा र रोडाले लागेर पूर्व कर्मचारी आनन्द चौधरी घाईते भएका हुन् । मो�. . .
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका ४ दलगाउँको दितेनीस्थित चुलाचुली गुफा ओझेलमा परेको छ । स्थानीय सरकारले यो गुफाको संरक्षण तथा विकास गरिरहेको भएपनि प्रचार अभावमा यो स्थल ओझेलमा परेको हो । हेर्दा नै अनौठो लाग्ने यो स्थानले धेरैको मन लोभ्याउने गर्दछ। भौगोलिक रुपमा विकट क्षेत्रमा रहेकोले यो . . .
विराटनगर । देशका ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार विराटनगर महानगरको ०.३२ प्रतिशत मात्र बेरुजु देखिएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको ६ अर्. . .
खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास गरेको छ । पूर्वी तराईको खुवालुङदेखि पहाडैपहाड हुँदै विश्वको सर्वोच्च शिखर सगरमाथा (चोमोलुङ्मा) सम्म सहज रुपमा पैदल यात्रा गर्न सकिने छोटो पर्यटकीय पदमार्ग निर्माण गर्ने उद्देश्यसहित पर्यटन केन्द्र. . .
काठमाडौं । आईसीसी महिला टी– २० विश्वकप एसिय छनोटअन्तर्गत बिहीबार हुने खेलमा नेपालले बहराइनको सामना गर्दैछ । आज दिउँसो साढे १२ बजे थाइल्यान्डमा हुने खेलमा नेपाल बहराइनविरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रनेछ । यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । उता. . .
विराटनर । गृहमन्त्री रमेश लेखकले खुल्ला सीमानाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई कडा निर्देशन दिएका छन् । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुधबार विराटनगरमा उद्घाटनपछि गृहमन्त्री लेखकले औपचारिक आयात विस्थापित हुने गरी भईरहेको तस्करी नियन्त्रण हुनुपर्ने बताएका हुन् �. . .
इन्दु साह विराटनगर । विराटनगरका टिचिङ अस्पताल तथा नर्सिङ क्याम्पसमा विद्यार्थी खचाखच छन् । तर, उनीहरुको उद्देश्य भनेको पढाईसक्ने अनि विदेशीनु हो । उनीहरुले विदेश गएर नर्सिङ पेशा गर्नुको कारण हो नेपालमा पाईने पारिश्रमिक र सेवा सुविधा । अस्पतालमा एकदेखि तीन जना नर्सले एउटा पुरै वार्डका बिरामी हेर्नु�. . .
विराटनगर । राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौता नवीकरण नगर्ने निर्णय गरेका छन्। लामिछानेले आज(बुधबार) सामाजिक संजाल फेसबुक मार्फत जारी गरेको वक्तव्यमा यो निर्णय क्रिकेट वा देशबाट टाढा जाने कदम नभई "व्यक्तिगत र व्यावसायिक रूपमा व. . .
विराटनगर । मोरङको रतुवामाई नगरपालिकाको एक विवाह घरमा करेन्ट लाग्दा दुई महिलाको मृत्यु भएको छ । मंगलबार राति रतुवामाई नगरपालिका– ३ मिर्चा डाँगी टोलकी ७० वर्षीया रामुदेवी गनगाई र ७३ वर्षीया सुर्यदेवी गनगाईको मृत्यु भएको हो। स्थानीय मंगललाल सिंहको छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीह�. . .