काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छिन्। राष्ट्रपति भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिद�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताएका छन् । एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्�. . .
काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले आमाका नामबाट नागरिकता नपाउनेलगायत नागरिकता समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाउनुभएको छ । एक सय १३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला, कानून र विकास मञ्च एवं इक्वालिटी नाउले आज यहाँ आयोजना गरेको ‘मबाट महिलावाद’ विषय. . .
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ मा पुगेको छ । आजको कारोबारपछि ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५३ अङ्कले बढेर ती�. . .
धनुषा । होली पर्वको अवसरमा मिथिला ना्ययकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सवअन्तर्गत आज महामूर्ख सम्मेलनको आयोजना हुँदैछ । जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले फागुन २२ र २३ गते होली महोत्सवको आयोजना गरेको हो । महोत्सवअन्तर्गत होलीको जोग. . .
सुजता लिम्बु विराटनगर । होली पर्व एकअर्कामा रंग लगाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यसको प्राकृतिक, सामाजिक, सांस्कृतिक महत्व छ । बसन्त ऋतुको आगमनसँगै रंगको उत्सव अर्थात होलीलाई पनि प्रकृतिले स्वागत गरिरहेको आभास हुन्छ । शिशिर याममा कठाङ्ग्रिएको जाडोले उजाडिएको बोटविरुवामा नयाँ पालुवा फेर्दै ग. . .
विराटनगर । फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारि�. . .
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईलाई ४२ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले युएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थिय. . .
सुजता लिम्बु विराटनगर । झण्डै एकदशकपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसलाई स्ववियु निर्वाचनको माहोलले छोपेको छ । यसै क्रममा स्ववियुको नेतृत्व हाँक्नका लागि पार्टीले टिकट दिएर कसलाई नेतृत्व पंक्तिमा उभ्यिाउने हो भन्ने चर्चा पनि उत्तिकै चुलिएको छ । सभापतिको आकांक्षीमा अधिकांश पुरुषको चर्चा च�. . .
रङ्ग भरेर प्रेमका मन साटौंला सद्भाव उमङ्ग त, उसै छ वसन्त खुशी भरौं रङ्गिन पालुवाका । हाँसेर भरेको रङ्गले प्रेमको भाव झल्काउँछ जीवन जीउने कला मिलन जोड्दै जाग्दछ । आउ तिमी रमाउने छ सुन्दर घर सप्तरङ्ग भरिएको जोड्नु पर्छ सबैको भर । नीलो, पहेंलो र रातो मुस्कान भरेर ओठमा हजारौं भुल बिर्साउने रङ्ग काफी . . .
धनुषा । ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौन तालपर गोरिया नाचे कौन तालपर हम ? जोगीरा सर र र !!!’ (कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदङ्ग, कुन तालमा कान्छी नाच्छे कुन ताल म) वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली . . .
विराटनगर । आईसीसी यू–१९ क्रिकेट टिमका खेलाडी दीपेश कँडेल र हेमन्त धामीलाई विराटनगर विमानस्थलमा स्वागत गरिएको छ । सोमबार उनीहरु विराटनगर आईपुग्दा उनीहरुलाई विशेष स्वागत तथा सम्मान गरिएको हो । आईसीसी यू–१९ क्रिकेटमा विराटनगरका दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिँदै घरेलु टोली यूएईलाई हराउन खेले�. . .