विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा अहिले तनाग्रस्तको स्थिती सिर्जना भएको छ । प्रमुख बाबुराम तिम्सिना सहित ६ जना थुनिएपछि अहिले त्यहाँको माहोल तनावग्रस्त बनेको हाम्रा सहकर्मीले बताएका छन् । आज दिउसो क्याम्पस प्रमुख सहित सहायक काम्पस प्रमुख विष्णुदेव दास, सुशिल अधिकारी, शि�. . .
विराटनगर । डिडिसी कम्पनीले उत्पादन गरेको पनिरमा एक बर्ष अगाडीको मितिमा प्याकेजिङ्ग गरिएको भेटिएको छ । उत्पादन भएको मितिले ३ महिनासम्म मात्र प्रयोग गर्न पाईन्छ । तर विराटनगर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको पनिरको प्याकेजमा भने एक बर्ष अगाडीको मितिमा बनेको पनिर बजारमा भेटिएको हो । विराटनगर ४ का य�. . .
काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले रेकर्ड ब्रेक गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार यस वर्ष बुधबार जेठ २४ गतेसम्मको तथ्याङ्क�. . .
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलवनौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात नौ दशमलव आठ �. . .
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २० दशमलव नौ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तम�. . .
विराटनगर । कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले आफ्नै घर जाँदा असुरक्षित भएको बताएकी छिन् । कोशी प्रदेश समाजिक विकास मन्त्रालयको सहयोग र संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा आज (शुक्रबार) महिला पत्रकारहरुका लागि संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम कार्यक्रमलाई सम्बोधन गर्दै. . .
ललितपुर । भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ । नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्. . .
काठमाडौँ । प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उहाँले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उल्लेख छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले लामो बह�. . .
किमाथाङ्का । मेरो टोपी कैलासको शिरजस्तो, हिमाली भिरजस्तो कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने गोपाल योञ्जनको यो गीतले भनेझै ढाका टोपी पहिरिएपछि गर्वको अनुभूति हुन्छ । टोपी सौन्दर्यको साधनमात्र होइन राष्ट्रको पहिचान पनि भएकाले गौरवको महसुस हुने गरेको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारी. . .
तराइका जिल्लामा गर्मी चरम उत्कर्षमा पुगेको छ । विराटनगरमा पनि ४१ डिग्री देखी ४२ डिग्री सम्म तापक्रम पुगेको छ । गर्मीको मारमा सबैजना परेका छन् । बालबालिका देखि बृद्धसम्म अहिले चरम गर्मी खप्न बाध्य बनिरहेका छन् । अत्यधिक गर्मीको मारमा परेको एउटा मुख्य समुह स्कुल जाने बालबालिकाहरु हुन् । चरम गर्मीमा बि�. . .
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो सास्कृतिक नक्सा जारी गरी हक खोज्नुपर्ने बताउनुभएको छ । बिराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि सांस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्ने बताउनुभयो । सो अवस�. . .
विराटनगर । विराटनगरस्थित बसपार्कबाट महानगर प्रहरीले सुर्तीजन्य पदार्थ बरामद गरेको छ । प्रभातकालीन अनुगमनका क्रममा खुलेआम सुर्तीजन्य पदार्थ बिक्रीवितरण गरेको भेटिएपछि महानगरका मेयर नागेश कोइरालाले महाननगर प्रहरीलाई तत्काल बरामद गर्न निर्देशन दिनु भएको थियो । मेयर कोइरालाको निर्देशनपछि महान�. . .