समाचार

भारतको राजकोटमा आगलागी हुँदा २७ जनाको मृ*त्यु

काठमाडौं । भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । सो सहरका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिवार भएको आगलागीबाट मृत्यु हुनेको संख्या २७ पुगेको हो । बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । ‘आगलागीमा मृत्यु हुनेहरुको शव राजकोट सिभिल �. . .


आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

काठमाडौं । सरकारले आजबाट देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन दुई सातासम्म खोप अभियान सञ्चालन गर्ने भएको छ । अभियानमार्फत पोलियोविरुद्धको खोप ‘आईपीभी’ बालबालिकालाई लगाइनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले पनि अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप �. . .


सहकारी ठगीविरुद्ध कांग्रेसको विरोध प्रदर्शन आज

काठमाडौं । सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली कांग्रेसले आज विरोध प्रदर्शन गर्दैछ । संघीय संसद्मा निरन्तर अवरोध गर्दै आएको कांग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि स�. . .


ढोकामै धुलो फालिएको प्रति सडक डिभिजनले भन्यो : ‘यसरी महानगरपालिकाको गरिमा बढ्दैन’

काठमाडौं । सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालयको गेटमा फोहोर फालिदिएको घटनालाई लिएर कानुनी राज्यको उपहास गरेको भन्दै आपत्ति जनाएको छ । यस्ता कार्यले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सडक डिभिजन कार्यालयले देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको �. . .


चलचित्र महोत्सव झापामा उद्धघाटन विराटनगरमा समापन, दुई दर्जन बढी कलाकार सम्मानित

विराटनगर । कोशी प्रदेशमा जारी ६ दिने चलचित्र महोत्सव एक भव्य समारोह विच शुक्रबार राती सम्पन्न भएको छ । ‘विभिन्न जातजातीहरुको कथाहरुको उत्सव , कोशी चलचित्र महोत्सव’ भन्ने मुल नारा आयोजना गरिएको ६ दिने चलचित्र महोत्सव विराटनगरको सिटी प्यालेसमा एक भव्य समारोह विच सम्पन्न भएको हो । लामो समयदेखी सिने क्ष�. . .


गजल

-सविना श्रेष्ठ किन सोध्छौँ हालखबर मुटु दु:खिरहेछ मुस्कुराउने परेली त्यसै त्यसै रुझिरहेछ। जिन्दगी घिस्रीदै खोट बोकेर जियो प्रिय  बुझ्दैछु प्यास मेटाउने धारा सुकिरहेछ। म म बन्न नसकेको बेला के भनौ भन अब तिनै यातनले पल पल मलाई लुछिरहेछ। धमिलो पानी सङ्लो देख्ने मेरा यिनै आँखा आज प्रेममा बाधिएको त्य�. . .


विराटनगरमा कहाँ कहाँ छन् स्वीमिङ पुल ?

विराटनगर। विराटनगरमा गर्मी बढ्दै गएको छ । बिहानैदेखी लाग्ने चर्को घामले गर्दा बजारमा आम सर्वसाधरणको बजारमा घट्दो छ । विराटनगरको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । टंन्टलापुर घामले गर्दा विराटनगरसहित तराईका विभिन्न क्षेत्रको जनजीवन अस्तव्यस्त बन्दै जा�. . .


विराटनगरबाट ब्राउनसुगरसहित एक जना भारतीय नागरिक पक्राउ

विराटनगर। विराटनगर-१५ स्थितबाट लागुऔषध ब्राउनसुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रबार दिउँसो १ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका पैदल यात्री भारत विहारका २२ वर्षीय मुजमिल अन्सरीलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट १ ग�. . .


प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने कटहरीका एक जना पक्राउ

विराटनगर । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका-३ का ४५ वर्षीय पन्चु पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पासवानले कटहरी गाउँपालिका-५ का राज कुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगा�. . .


इजरायलद्वारा रफाहमा आक्रमण

रफाह (प्यालेस्टिनी क्षेत्र) । हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने प्रयासबिच संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएको एक दिनपछि शनिबार इजरायलले राफाहसहित गाजापट्टीमा बम प्रहार गरेको छ । इजरायली सेनाले उत्तरी गाजाबाट थप तीनजन�. . .


फिल्म ‘फर्की फर्की’लाई दर्शकको राम्रो साथ

काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर गत जेठ १० गतेबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले बिहीबार र शुक्रबारझैं शनिबार पनि काठमाडौं उपत्यकासहित देशभरका हलमा राम्रो व्यापार गरेको छ । उपत्यकासहित देशभरका हलमा अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म हेर्न दर्शकको संख्या अधिक छ । काठमाडौं उपत्यकाका एफक्यु. . .