जबरजस्ती चन्दा उठाउने दुई पक्राउ

जबरजस्ती चन्दा उठाउने दुई पक्राउ

विराटनगर / ४ साउन । राजमार्गमा सवारी साधन रोकेर तथा फोन गरेर धमक्याउँदै जर्वजस्ति चन्दा उठाउने दुई युवकलाई वुधवार  मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर उपमहानगरपालिका ६ वस्ने ४० वर्षीय राजु कामत र ७ वस्ने ३० वर्षका राम कुमार चौधरीलाई आज विराटनगरको वरगाछि स्थित चाँदनी चौकवाट  चन्दा उठाउँदै गर्दा नगद १२ हजार रुपैया सहित पक्राउ गरेको हो । उनीहरुले लामो समयदेखी आफुहरुलाई माओवादी मातृका समुहको कार्यकर्ता वताउँदै निर्माण व्यावासायिहरु, ढुवानी व्यावसायी र अन्य सवारी धनीहरुलाई राजमार्गमा सवारी रोक्न लगाएर धमक्याउँदै चन्दा असुल्दै आएको जिल्ला प्रहरी कार्यालयका नायव उपरिक्षक दिपक थापाले वताउनुभयो । उहाँका अनुसार उनीहरुले ७ जनासँग फोनवाट धमक्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner