श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

झापाको गोलधापका पदम लिम्बुले गएराती घरायसी विवादमा कुटपिट गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । गोलधाप २ का ४७ वर्षीया लिम्बुले ४८ वर्षीया आफ्नी श्रीमती चन्द्राको हत्या गरेका हुन् । घरायसी विवादमा पदमले लठ्ठी , लात्ती प्रहार गर्दा चन्द्राको घटनास्थलमै मृत्यु भएको र लिम्वुलाई झापा प्रहरीले निउन्त्रणमा लिएको पुर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्