गणपति महोत्सव सकियो

गणपति महोत्सव सकियो

विराटनगर/१८ भदौ । गणपति महोत्सव २०६८ आइतबारदेखि समापन भएको छ । आइतबार विभिन्न झाँकिहरु सहित शोभा यात्रा, नगर परिक्रमा र मुर्ति विसर्जन गरि गणपति महोत्सवको समापन गरिएको हो । आइतबार अपराह्न ३ बजे सरस्वति स्कुलको प्राङ्गणबाट निकालीएको शोभा यात्राले हनुमान मन्दिर , ट्राफिक चौक, जनआन्दोलन चौक, महाबिर रोडबाट मेनरोड हुदै तिनटोलीयाबाट सिघिंया खोला पुगी गणेशको मुर्ति विसर्जन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner