जाँते ३ का टेकनाथ तिमल्सीनाको कान्छी श्रीमति ५० बषिय धनमायाँ तिमल्सीनाले आफ्नो घरको पछाडी धानखेतमा बिष सेवन गदा मृत्यु भएको छ | विष सेबन पछि उनलाइ उपचारको लागि अस्पताल लाने क्रममा मृत्यु भएका परिवारले बताउको छ । उन्को मृत्युको कारण भने खुल्न सकेको छैन ।