दमक जेसिजद्वारा सप्ताह पुराण आयोजना

दमक जेसिजद्वारा सप्ताह पुराण आयोजना

दमक जेसिजले बुधबार देखि  जेसीज सप्ताह सुरु गरेको छ । दमक जेसीजले आयोजना गरेको जेसीज सप्ताहा तीन दिन सम्म चल्ने छ । युवाहरुलाई ब्यक्तित्व विकास र राष्ट्र निर्माणमा सहभागी गराउने उद्देश्यले जेसीजले प्रत्येक बर्ष सप्ताहाको आयोजना गर्दै आएको छ । सप्ताह उद्घाटनका अबसरमा दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले युवाको व्यक्तित्व विकासका लागी जेसीजले गरेको योगदानको प्रससा गर्नुभएको थियो । 

दमक जेसीजका संस्थापक अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्य भएको कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष सुशिलबाबु श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्