एड्सबाट मृत्यु हुनेको संख्या बढ्यो

एड्सबाट मृत्यु हुनेको संख्या बढ्यो

मोरङमा अहिलेसम्म एच आइ भी एड्सका कारण मृत्यु हुनेको सख्या बढन थालेको छ । अहिले सम्म मोरङमा एचआइभी एड्सका कारण १ सय ५२ जनाको मृत्यु भएको तथ्याङक सार्वजनीक भएको छ । मृत्यु हुनेमा १ सय १० जना पुरुष र ४२ जना महिला् रहेको जिल्ला बिकास समिती मोरङको एड्स समन्वय शाखाले जनाएको छ । बिराटनगरका स्वास्थ सेवा र केही गैर सरकारी संस्थाको परिक्षण तथा परामर्श केन्द्रहरु मार्पmत उपलब्ध तथ्याङ्क अनुसार एचआइभि संक्रमित हुनेमा पुरुष ६ सय ८४ र महिला ३ सय ३ रहेका छन् । बिराटनगरका स्वास्थ सेवा र केही गैर सरकारी संस्थाको परिक्षण तथा परामर्श केन्द्रहरु मार्पmत उपलब्ध तथ्याङ्क अनुसार एचआइभि संक्रमित हुनेमा पुरुष ६ सय ८४ र महिला ३ सय ३ रहेका छन् । जिल्लाभरिमा पहिचान भएका संक्रमितहरुको तथ्ंयाङ्कका आधारमा उनीहरुको मृत्युको तथ्याङ्क आएको र पहिचान नभएकाहरुको सख्या पनि धेरै हुन सक्ने शाखाले जनाएको छ । कार्तिक तेस्रो सातको तथ्याक अनुसार मोरङमा ९ सय ८७ एच आइ भी संक्रमीत फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्