नि. शुल्क आखा शिवर सम्पन्न

नि. शुल्क आखा शिवर सम्पन्न

रङगेली पुस २५ / लयान्स क्लब अफ टंकीसिनवारीको आयोजनामा मोरङको टंकीसिनवारीमा सोमबार एकदिने नि शुल्क आखाँ शिवर समपन्न भएको छ ।
अभियान सहकारी संस्था र राजशत्ति बहुउदेश्य महिला सहकारी लि. को संयुतmा आयोजनामा भएको शिवरमा ३ सय जनाले आखाँ जाच गराएको लयन्स क्लबको अध्यक्ष तारा देबि राईले जानकारी दिनुभयो । शिवरमा ३० जना रोगीलाइ विराटनगर आखाँ अस्पतालमा शल्यक्रिया गरिने क्लबले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्