आगलागीबाट तीन लाख क्षति

<span class='c1'>आगलागीबाट तीन</span> <span class='c2'>लाख क्षति</span>

विराटनगर, २६ पुस । मोरङको भौडाहा–१ का अक्लु मुडियारीको गोठमा आगलागी हुँदा तीन लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । छिमेकी किरण मुडियारीको गोठमा समेत आगलागी हुँदा गोठमा रहेका १० वटा सुँगुरसमेत जलेर मरेको मोरङ प्रहरीले बताएको छ । आगलागीबाट सोही गोठमा बाँधेको एउटा राँगो घाइते भएको छ ।
त्यस्तै लखन्तरी–५ का खुशीलाल राजवंशीको घरमा आगलागी हुँदा घरभित्र रहेका सम्पूर्ण सामान जली नष्ट हुँदा एक लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्