पतंजली योग समितिद्वारा मोरङमा न्यानो कपडा वितरण

<span class='c1'>पतंजली योग समितिद्वारा मोरङमा</span> <span class='c2'>न्यानो कपडा वितरण</span>

विराटनगर/ तराईमा जाडो बडेपछि पंतञ्जली योग समिति मोरङले शनिवार मोरङको टंकीसिनुवारीमा गरिब तथा असाहयहरुको लागि न्यानो कपडा वितरण गरेको छ ।
। सो अवसरमा दुई सय जनालाई कम्मल, ऊनी टोपी, ज्याकेट, सुइटर तथा चप्पल वितरण गरेको थियो । सो अवसरमा पंतञ्जली योग समिति कोशी अञ्चल परवारी लोकनाथ खनाल, प्रेम सोनी, कैलाश रेग्मी, राम बहादुर कार्की, राम बहादुर यादव, अरुणा विश्वासलगायतले वितरण गरेका थिए । सो अवसरमा उद्योग संगठन मोरङका भीम घिमिरेले गरिबहरुलाई न्यानो कपडा वितरण गर्ने कार्य राम्रँे भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्