आज पनि चक्काजाम गरियो

<span class='c1'>आज पनि</span> <span class='c2'>चक्काजाम गरियो</span>

पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा विराटनगरमा आजपनि विद्यार्थी संगठनहरुले साढे10 देखि साढे 11 बजेसम्भ चक्काजाम गरेका छन । चक्काजामको क्रममा उनिहरुले जनआन्दोलन चौकमा गाडि तेर्साएर अवरोध सिर्जना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्