टंकीमा खेलकुद महोत्सब शुरु

टंकीमा खेलकुद महोत्सब शुरु

विराटनगर, २७ माघ । टंकी सिनवारी खेलकुद विकाश समितिको आयाजनामा दोस्रो टंकी सिनवारी अन्तर विद्यालय खेलकुद महोत्सब शुक्रबार देखी श्री जनप्रिय मावि टंकि सिनवारीमा शुरु भएको छ ।
  तिनदिन सम्म सञ्चालन हुने सो प्रतियोगीतामा टंकी सिनवारी गाविसमा सञ्चालित १४ वटा निजि तथा सरकारी स्कुलहरुका १ हजार विद्यार्थी खेलाडी सहभागीता रहेको छ । सो महोत्सबमा दौड, कबर्डी, हाईजम्प, लङजम्प र भलिबल लगायतका खेल हरु समावेस गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्