ट्रकले टयाक्ठरलाई टयाक्टरले साईकललाई

ट्रकले टयाक्ठरलाई टयाक्टरले साईकललाई

विराटनगर २८ माघ । मोरङको राजघाटमा आज दिउसो भएको सडक दुर्घटनामा एक साईकल यात्री गम्भीर घाईते भएको छन् । आमवारीबाट कल्याणपुर जादै गरेको को १ ख ९७० नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको टयाक्टरलाई ठक्कर दिदां टयाक्ठरले  साईकल यात्रीलाई ठक्कर दिएको थियो । को १ त ६०४ नम्बरको टयाक्टरले ठक्कर दिदां बरडङ्गा २ बस्ने ५० बर्षिया दसरत झा गम्भिर घाईते भएको हुन् । घाईते झालाई उपचारका लागी विराटनगर तर्फ ल्याईदै गरेको जिल्ला प्रहरी कार्यलय मोरङ्गले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्