उपेन्द्र यादवले मधेशमा ठुलो विद्रोह गरि संविधान आँफैले जारी गर्ने चेतावनी दिए

<span class='c1'>उपेन्द्र यादवले मधेशमा ठुलो विद्रोह गरि</span> <span class='c2'>संविधान आँफैले जारी गर्ने चेतावनी दिए</span>

बिराटनगर २८ मधेसि जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तिन दलको लापर वाहिका कारण आगामिा जेठ १४ मा पनि सबिधान बन्न नसक्ने बताउनु भएको छ । ठुला तिन दल एमाले, कांग्रेस र एमाओवदि सबिधान निमाण भए मधेस प्रदेस दिनु पर्ने भएको ले उनिहरु मधेसलाई बेवास्था गर्नको निम्ति सबिधान निर्माणमा लापरवाहि गरेको यादवले आरोप लगाउनु भयो । अध्यक्ष यादवले राज्य पुरसंरचना आयोगले ल्याएको प्रतिबेदन मधेस बिरोधि रहेकोले आफुलाई कुनैपनि हालतमा मान्य नहुने बताउनु भयो । अध्यक्ष यादवले संघिय सहितको सबिधानमाहरु सासकिय स्वरुप राज्य पुर्नः संरचना शक्ति बाटफाट लगायतका बिषयहरुमा सबिधान सभा भित्र छलफल नभएको ले बाकि रहेको समयमा पनि सबिधान बन्न नसक्ने प्रस्ट पार्नु भयो । बिराटनगरमा शनिबार आयोजित पार्टिको तेस्रो जिल्ला अधिबेसनलाइ सम्बोधन गर्दै अध्यक्ष यादवले एकिकृत नेकपा माओबदिको अहिलेपनि लोकतन्त्रिक प्रकृया, बिधि माथि पुर्ण निष्ठार आस्था नहुनु र उसको अहिलेपनि रणनिति सत्ता कवजागर्ने मात्र भएकोले सन्तीप्रकृया निष्कर्शमा पुगाउन नसकेको बताउनु भयो । सन्ति प्रक्रिया निस्कर्शमा नपुगे सम्म सबिधान कुनै पनि हालतमा निर्माण हुन नसक्ने यादवको भनाइ रहेको थियो । वाहाले सबिधानमा मधेसको आन्दोलन बाट स्थापित भएको मागलाइ बेवास्था गरि सबिधान जारि गरे मधेसमा ठुलो बिद्रोह हुने र मधेसीले आफनो निर्धारण गर्नु मुल भुत बिषय सबिधान आफै घोषण गर्ने चेतावनि समेत दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्