उपेन्द्र यादवले मधेशमा ठुलो विद्रोह गरि संविधान आँफैले जारी गर्ने चेतावनी दिए

उपेन्द्र यादवले मधेशमा ठुलो विद्रोह गरि संविधान आँफैले जारी गर्ने चेतावनी दिए

बिराटनगर २८ मधेसि जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तिन दलको लापर वाहिका कारण आगामिा जेठ १४ मा पनि सबिधान बन्न नसक्ने बताउनु भएको छ । ठुला तिन दल एमाले, कांग्रेस र एमाओवदि सबिधान निमाण भए मधेस प्रदेस दिनु पर्ने भएको ले उनिहरु मधेसलाई बेवास्था गर्नको निम्ति सबिधान निर्माणमा लापरवाहि गरेको यादवले आरोप लगाउनु भयो । अध्यक्ष यादवले राज्य पुरसंरचना आयोगले ल्याएको प्रतिबेदन मधेस बिरोधि रहेकोले आफुलाई कुनैपनि हालतमा मान्य नहुने बताउनु भयो । अध्यक्ष यादवले संघिय सहितको सबिधानमाहरु सासकिय स्वरुप राज्य पुर्नः संरचना शक्ति बाटफाट लगायतका बिषयहरुमा सबिधान सभा भित्र छलफल नभएको ले बाकि रहेको समयमा पनि सबिधान बन्न नसक्ने प्रस्ट पार्नु भयो । बिराटनगरमा शनिबार आयोजित पार्टिको तेस्रो जिल्ला अधिबेसनलाइ सम्बोधन गर्दै अध्यक्ष यादवले एकिकृत नेकपा माओबदिको अहिलेपनि लोकतन्त्रिक प्रकृया, बिधि माथि पुर्ण निष्ठार आस्था नहुनु र उसको अहिलेपनि रणनिति सत्ता कवजागर्ने मात्र भएकोले सन्तीप्रकृया निष्कर्शमा पुगाउन नसकेको बताउनु भयो । सन्ति प्रक्रिया निस्कर्शमा नपुगे सम्म सबिधान कुनै पनि हालतमा निर्माण हुन नसक्ने यादवको भनाइ रहेको थियो । वाहाले सबिधानमा मधेसको आन्दोलन बाट स्थापित भएको मागलाइ बेवास्था गरि सबिधान जारि गरे मधेसमा ठुलो बिद्रोह हुने र मधेसीले आफनो निर्धारण गर्नु मुल भुत बिषय सबिधान आफै घोषण गर्ने चेतावनि समेत दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्