गगन थापा विराटनगरमा

<span class='c1'>गगन थापा</span> <span class='c2'>विराटनगरमा</span>

नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा सभासद गगन थापाले बर्तमान सरकार शान्ति र  सबिधान  निमार्णमा अग्रसरता देखाए काग्रेस पनि सहभागि हुने बताउनु भएको छ ।
      नेपाल प्रेस युनीयन मोरङ्गले बुधबार  बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा काग्रेसका युवानेता गगन थापाले अवको ८,१० दिन भित्रमा शान्ति र सबीधान निमार्णको बिषय टुङ्गोलागेको अवस्थामा प्रधान मन्त्रि  डा बाबुराम भट्टराइकै नेत्रित्वको सरकारमा नेपालि काग्रेस   सहभागि भएर राष्ट्रिय सहमतिको सरकार निमार्ण हुन सक्ने वताउनु भयो ।
वाहाले बर्तमान सरकारले  शान्ति र सबिधानको टुङ्गोलगाउन सक्दैन भने प्रधान मन्त्रि भट्टराइ सरकारको बिकल्प खोजन काग्रेस अगाडि बडने बताउनु भयो ।
 नेता थापाले सबै राजनैतिक दलहरुकाबिच सहमति भएको अवस्थामा मात्रै जेठ १४ गते सबिधानको मस्यौदा आउने बताउनु भयो ।
युवा नेता थापालेनेपालकै इतिहासमा डा भट्टराईको सरकार भ्रष्ट र असफल रहेका आरोप समेत युवा नेता थापाले  लागाउनु  भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्