पिडुलामा ड्रग्स [तस्विर सहित]

पिडुलामा ड्रग्स [तस्विर सहित]

बिराटनगर २८ फागुन । ईलाका प्रहरी कार्यलय रानी विराटनगरले आज दिउसो पिडुलामा बाधेको लागु औषध सहित २ जनालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेहरुमा तेरथुम निवासी विमन कुमार बस्नेत र धरान १५ बस्ने यज्ञ बहादुर खड्कालाई शंका लागी चेकजाच गर्ने क्रममा प्रहरीले उनीहरुलाई प्रक्राउ गरीएको हो । प्रहरीले उनीहरुको साथबाट ४० बोतल कोरेक्स १२ वटा नाईट्रोजन टयाबलेट र २८८ पिस पोक्सीवन बरामद गरेको छ । प्रक्राउ परेका परेका २ जनालाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यलय मोरङ्गमा बुझाई मोरङ्ग प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner