गुट्खाले दियो तीन करोड राजस्व

गुट्खाले दियो तीन करोड राजस्व

मोरङ जिल्लामा सूर्तीजन्य र गुट्खा उद्योगबाट तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएका आन्तरिक राजस्व कार्यालय विराटनगरले जनाएको छ । करको दायरामा आएका चार वटा सूर्तीजन्य उद्योगबाट उक्त राजस्व सङ्कलन भएको हो । आन्तरिक राजस्व कार्यालय विराटनगरले म्याप इन्टरनेसनल उद्योग कटहरीबाट १४ लाख ६० हजार, गणपति टोवाको प्रोडक्ट्स विराटनगरबाट रु दुई करोड ६७ लाख ४७ हजार र चुडामणि प्रोडक्ट्स विराटनगर –४ बाट रु १४ लाख ४६ हजार गरी जम्मा तीन करोड २८ हजार राजस्व उठाएको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner