अब पालो आयुर्वेदिक स्वास्थ्य शिविरको

अब पालो आयुर्वेदिक स्वास्थ्य शिविरको

 मोरङको रंगेली स्थित पब्लिक उच्च माविमा  चैत ४ गते निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ५ सय ८५ जनाले स्वाथ्य परिक्षण गराएका छन् । जिल्ला  विराटनगरको आयोजनामा भएको शिविरमा आयुरवेद चिकित्सक डाक्टर पुनम कर्ण,प्रकाश लिम्बू लगायतका ६ जना चिकित्सकले सेवा दिनु भएको थियो ।
पछिल्लो समयमा आयुर्वेदीक उपचार पद्धतिले बिरामीलाई राम्रो गरेका कारण शिविर आयोजना गरिएको स्वास्थ्य केन्द्रका अध्यक्ष विजन सरकारले जानकारी दिनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner