गिरिजा प्रसाद कोइरालाको पुण्य तिथीमा रक्तदान

गिरिजा प्रसाद कोइरालाको पुण्य तिथीमा रक्तदान

स्वर्गिय गिरिजा प्रसाद कोइरालाको दोश्रो पुन्य तिथीको अवसरमा नेपाल तरुण दल मोरङले  मंगलबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
विराटनगरमा आयोजित गरेको रक्तदान कार्यक्रममा १ सय ५३ जनाले दलका कार्यकर्ताहरुले रक्तदान गरेको नेपाल तरुण दल मोरङ्गका सदस्य तथा रक्तदान कार्यक्रम आयोजक समितिका संयोजक अभिषेक गिरीले. जानकारि दिनुभयो । रक्तसञ्चार केन्द्र विराटनगरमा रगतको अभावले अकासलमै कसैको मृत्यु नहोस भन्ने उद्देश्यले रक्तदान गरेको कार्यक्रम संयोजक गिरीले बताउनुभयो ।

      

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner