चिटसँगै एसएलसी [तस्विरहरु]

चिटसँगै एसएलसी [तस्विरहरु]

चिटको परिक्षा:  मोरङका जिशिअ योगेन्द्र वराल अमरसिँह उमावि परिक्षाकेन्द्रमा प्रश्नपत्र आउट गरिएको भेटिएपछि अनुसन्धानकाक्रममा –फोटो , ३१ , । परिक्षा कोठामा चिट संकलन गर्दे अनुमनकर्ताहरु । फोटो ८ , १० , १५ , १३ । र वरामद गरिएका चिटलाई वोरामा हालेर लैजादै अमरसिँह उमाविका कार्यालय सहायक । आज शुक्रवार मोरङका विभिन्न परिक्षा केन्द्रहरुवाट ५ वोरा चिट –गाईड , ग्याँस पेपर, नोट वुक र किताव ) वरामद भएको थियो । तस्विर: गणेश लम्साल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner