नेपाल बैक कर्मचारी संघमा पुनः कार्की अध्यक्ष

नेपाल बैक कर्मचारी संघमा पुनः कार्की अध्यक्ष

विराटनगर, १२ चैत / नेपाल बैक कर्मचारी संघको ९ औ क्षेत्रिय अधिवेसनले पुन केदार कार्कीलाई अध्यक्षमा निर्बिरोध निर्बाचन हुनुभएको छ ।
विराटनगरमा शनिबार साझा भएको अधिवेशनले कार्कीको अध्यक्षतामा १३ नर्या कार्य समिती गठन गरेको छ । जसमा समितीको उपाध्यक्षमा लिलारमा पोखरेल , सिचब, बोधराज घिमिरे , सहसचिब शंकर न्यौपाने , कोषध्यक्ष शिरोमणि बराल , र सहकोषअध्यक्षमा कल्पना कोइरालला सर्वसमत चयन हुनुभएको थियो ।
अन्य सदस्यहरुमा नरेश बहादुर चौहान , बद्रि नारायण यादब , मुरलीधर दास , ज्ञानु श्रेष्ठ, भोजराज कट्टेल , बिपिन रीजाल , ललिता पौडेल रहनुभएको छ । सोही अधिवेशनमा बैकको झापा , सुनसरी , पिदीम, र सप्तरी जिल्लाबाट १० जना कर्मचारीहरुले आजिवन सदस्य लिएको बैकका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner