२९ असार २०७७, सोमबार

किरात याक्थुङ चुम्लुङको आठौं राष्ट्रिय महाधिवेशको तस्विरहरु

१)विराटनगरमा जारी किरात याक्थुङ चुम्लुङको आठौं राष्ट्रिय महाधिवेशका अवसरमा आफ्नो जातिय पहिरनका साथ धाननाच नाच्दै लिम्बु समुदायका युवा युवतीहरु । शनिवारदेखि सुरु भएको सम्मेलन सोमवार सम्पन्न भई नयाँ नेतृत्व समेत चयन हुनेछ ।


२) विराटनगरमा जारी किरात याक्थुङ चुम्लुङको आठौं राष्ट्रिय महाधिवेशमा सहभागि महिलाहरु । शनिवारदेखि सुरु भएको सम्मेलन सोमवार सम्पन्न भई नयाँ नेतृत्व समेत चयन हुनेछ । तस्विर : मोहन भट्टराई
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-12

Country Confirmed Death
Nepal1680138
India87825423174
China851174641
Malaysia8718122
Qatar103598147
Australia9980108
US3304942135205
Saudi Arabia2322592223