किरात याक्थुङ चुम्लुङको आठौं राष्ट्रिय महाधिवेशको तस्विरहरु

<span class='c1'>किरात याक्थुङ चुम्लुङको आठौं</span> <span class='c2'>राष्ट्रिय महाधिवेशको तस्विरहरु</span>

१)विराटनगरमा जारी किरात याक्थुङ चुम्लुङको आठौं राष्ट्रिय महाधिवेशका अवसरमा आफ्नो जातिय पहिरनका साथ धाननाच नाच्दै लिम्बु समुदायका युवा युवतीहरु । शनिवारदेखि सुरु भएको सम्मेलन सोमवार सम्पन्न भई नयाँ नेतृत्व समेत चयन हुनेछ ।


२) विराटनगरमा जारी किरात याक्थुङ चुम्लुङको आठौं राष्ट्रिय महाधिवेशमा सहभागि महिलाहरु । शनिवारदेखि सुरु भएको सम्मेलन सोमवार सम्पन्न भई नयाँ नेतृत्व समेत चयन हुनेछ । तस्विर : मोहन भट्टराई
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्