एच. आई. भि. लागेको व्यक्तिलाई पुनर्स्थापना गरौ

एच. आई. भि. लागेको व्यक्तिलाई पुनर्स्थापना गरौ

समाजमा एच. आई .भि. एडस लागेको व्यातिहरुलाई हेर्ने नकारत्मक दृष्ट्रिलाई परिर्वन गरी  पुनस्थपना गर्ने खालको वातावरण सृजना गनुपर्ने एक कार्यक्रममा सहभागि बतmाहरुले जोड दिएका छन् ।
दलित अधिकारको लागि महिला अभियान ओक्डर नेपाल विराटनगरले बिहीबार आयोजना गरेको एच. आई ंभि. एडस अभिमुखिकरण कार्यक्रममा सहभागिहरुले यस्तो बताएका  हुन । कार्यक्रममा जिल्ला विकास समिति मोरङका एच. आई . एडस समन्य शाखाका छत्रप्रसाद बजगाईले विकासको हरेक पक्षमा एच.आई. भि. एडसले असर पारेको हुनाले मोरङ जिल्लाको एच.आई . भि. एडस प्रभावित ४२ वटा गाविसमा एच. आई भि. एडस न्युनिकरण सचेतामुलक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
उहाको अनुसार अहिले मोरङ जिल्लमा वि.स. २०६९ बैशाख महिनामा सम्ममा १ हजार ४२ जनालाई एच.आई भि. लागेको छ । जसमा बैदोशिक रोजगारीमा गएका पुरुषहरुले परिपुरक महिलाहरुसंग यौन सम्पर्ग राखी स्वदेश फर्कीदा लीएर आएको छन् । एच. आइ. भि.एडस लाग्नेमा सबै भन्दा महिलाको संख्या बढी रहेको शाखाले जनाएको छ । पछिल्लो समयमा प्रत्येक महिनामा ८ देखी १० जना सम्म एच. आई ंभि. एडस लागको गृहणी महिलाहरु भेटिएको शाखा प्रमुख बजगाईले बताउनुभयो ।
कार्यक्रममा पत्रकार नमराज कटेलले ग्रामिण भेगमा रहेको दलित सामुदायका मानिसहरुलाई एच.अई भि. लागेको हुनाले उनिहरुलाई हेर्ने नकारत्मक दृष्ट्रकोणलाई परिर्वत गरी सम्मानजनक व्यवार ग¥यो भनेमात्र एच. आई भि. एडस लगेको व्यतिहरुको मनोबल बढने बताउनुभयो । त्यसैगरी दलित अधिकारको लाग महिला अभियान ओक्डर नेपाल विराटनगरका अध्यक्ष भगवती लवागुनले ग्रामिण भेगको दलित सामुदायका महिला, पुरुषहरुलाई एच. अई भि. एडस भनेकै थापा नभएको हुनाले त्यो क्षेत्रमा एच.आई भि. एडस सम्बन्धी सचेतामुलक कार्यक्रममको आयोजना गर्न आति आवश्यक रहेको औल्याउनुभयो ।
एक दिने अभिमुखिकराण कार्यक्रममा विभिन्न क्षेत्रमा महिला र पुरुष गरी ३० जनाको सहभागिता रहेको अभियानको अध्यक्ष लवागुनले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner