ठग को व्यापार

ठग को व्यापार

आजकलका शिक्षण संस्थाहरु ज्यादै ब्यापारिक बन्दै गइ राख्या छन् | गलत र झुट्टा बिज्ञापनहरुबाट  संचालन गरिराखेका  र गर्दै गरेका थुप्रै शिक्षण संस्थाहरु भेटिन्छन | हुन त यो कुनै नौलो कुरा होइन तर हामी बिद्यार्थी  यसबाट धेरै पिडित भएको बुझ्या छौ |

                      यस्तै हामी बीच एउटा छुट्टै चिनारी बोकेर आएको कलेज KFA Business School भनेर चिनिने यस कलेजले बिराटनगरमा झुट्टा बिज्ञापन गरेर बिद्यार्थी आकर्षित गरिराख्या छ  जसको पिडित म आफै पर्न गए | कुरा यही श्रावन ४ गते को हो , हामी दुई साथी बुझ्न भनेर यस संस्थामा गईम | बिराटनगर बजारमा थुप्रै ब्यानर र पोस्टर टासेकाले एक चोटी कस्तो रहेछ, आखिर मलाई पनि अब मेरो Bachelor  कुनै एउटा पक्ष मा गर्नु नै थियो | जब हामी त्यस संस्थामा गईम त्यहाँ हामीलाई एउटा prospectus दिईयो जसमा Fee Structure पनि थियो | लगभग ४ लाख ४ वर्ष को लाग्ने त्यस संस्था मा ११ जना टीचिंग फ्याकल्टीहरुको नाम रहेको थियो | मैले जिज्ञासा राखे के सबै यहाँ अध्यापन गराउनु हुन्छ भन्दा उहाले सबै यहाँ अध्यापन गराउनु बताउनु भो ,जसमध्य अग्रिममा डा. पि. के. झा जो चाहि Economics बिषय पढाउनु  हुन्छ भनियो | उहा बिराटनगर स्थित प्रतिष्ठित कलेज मेरिल्याण्डको संस्थापक पनि हुनुहुन्छ | मैले घर आएर अफ्नो आमा बुवा संग कलेजको बारेमा भने उहाहरुले ठिकै छ राम्रो कलेज छ भने पढ्दा केहि न बिग्रिने बताउनु भयो | मैले ठिकै छ नि त कलेजको फारम लिनु अगाडी मेरिल्याण्ड कलेजमा पि के सर संग भेटेर राम्ररी कुरा गरौ भन्ने सोचेर मेरिल्याण्ड पुगें | जब मैले सर संग कुरा गर्न थाले यस बिषयमा उहाँले उल्टै मलाई भन्नुभो “भाई मलाई थाहै छैन यस बिषयमा ,म आफ्नै कलेज पढाउन  ठिक्क हुन्छ कता त्यहाँ गएर पढाउनु | यो झुटो कुरा लेख्या छ त्यहाँ |मलाई पनि थुप्रै फोनहरु आइराख्या छ त्यहाँ पढाउन थाल्नु भो भनेर |” म त यो सुन्दा छाँगाबाट खस्या जस्तै भो | जुन सरको आडमा जान आट्या पढ्न त्यहि सर को अभिव्यक्ति पछि त सुरुमा KFA कलेज संग ज्यादै रिस उठ्यो |

        बिराटनगरको मुनालपथमा कलेज भवन निर्माण कार्य गर्दै गरेको यस कलेजको प्रसासन शाखा चाही ट्राफिक चोकमा छ | इंडिया को VMU (Vinayaka Mission University) Directorate of Distance Education. (Approved by Distance Education Council)

          Distance learning लाई   Wikipedia (Wikipedia.org)ले यसरी अर्थाएको छ : Distance education or distance learning is a field of education that focuses on teaching methods and technology with the aim of delivering teaching, often on an individual basis, to students who are not physically present in a traditional educational setting such as a classroom. It has been described as "a process to create and provide access to learning when the source of information and the learners are separated by time and distance, or both. जुन चाहि Non-Academic भनेर पनि बुझिन्छ | गलत प्रचार बाट संचालन गरिएको यस कलेजमा बिßfर्थी न ठगिएलान भन्न सकिन्न | नेपालमा थुप्रै बिश्व बिßfलयहरु छन् जसका कलेजहरु पनि थुप्रै छन् ,त्यसो भइ भइ पनि किन हामी यस्तो बिदेसी बिश्व बिßfलयहरुमा पढ्न बिवस छौं त ? किन? यसको एउटा सरल जवाफ सबै बिषय पढाउने कलेजहरू काठमाण्ड.|||} केन्द्रित भएर यस्तो  भएको हो | बिराटनगरमा राम्रो इंगीनेरिंग र डाक्टर पढाई हुने कलेज नै छैनन् | सबै को चाहना त्रिभुवन बिश्व बिßfलयमा पढ्ने भएको र यसका कलेजहरू सबै काठमाण्ड.|||}मा मात्र भएकाले बिßfर्थीहरुले कलेजको फिस साथ  साथै होस्टल र कोठा भाडाको पनि पैसा तिरेर बसी रहनु पर्र्या स्थिति छ | सरकारले lशक्षण क्षेत्रमा गरेको लापर वाहीको कारण थुप्रै बिßfर्थी मारमा परेका छन् | आज यस्ता KFA कलेजले हामीलाई ठगि राख्य| छ भोलि यस्तै स्थिति आए अर्को नयाँ कलेज ना आउला भन्न सकिन्न |

from: [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्