आफ्नै श्रीमतीलाइ बञ्चरो प्रहार

आफ्नै श्रीमतीलाइ बञ्चरो प्रहार

तेह्रथुम, १२ साउन । तेर्हथुमको पिप्ले २ का टंक निरौलाले आज बिहान बञ्चरो प्रहार गरि श्रीमतीलाइ गंभिर घाइते बनाएका छन । बिहान ५ बजेतीर सुतीरहेका बेला उनले श्रीमती २४ बर्षीया मुनालाइ बञ्चरो प्रहार गरेका थिए । गंभिर घाइते भएकी मुनाको जिल्ला अस्पताल ते¥हथुममा उपचार संभब नभएपछि धरान ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बञ्चरो प्रहार गर्ने निरौलाको मानसिक सन्तुलन ठिक नभएको  प्रहरी नायव निरिक्षक विष्णुवहादुर खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्