आगलागीमा तीस लाखको क्षति

<span class='c1'>आगलागीमा तीस</span> <span class='c2'>लाखको क्षति</span>

मोरङको ईन्द्रपुर गाविसमा शुक्रबार दिउसो भएको आगलागीमा परि तीस लाख रुपैया बरबरको क्षति भएको छ । ईन्द्रपुर १ स्थित टिका कट्टेलको घरमा आगलागी हुँदा सो घरमा पसल गर्नेसन बहादुर पौडेलको पसलमा रहेको सम्पुर्ण सामान र नगद गरि तिन लाख मूल्य बराबरका समान क्षति भएको मोरङ प्रहरीले जनाएको छ । सोही गाविस बस्ने नारायण धमलाको इलेक्ट्रोनिक पसलको सामान र नगद समेत जलेर नस्ट हुँदा (सत्रलाख) क्षति भएको हो । आगो प्रहरी, बारुणयन्त्र र स्थानियको सहयोगमा निभाईएको र सो आगलागीबाट मानविय तथा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्