१२ वर्षिया बालिकाको एकै महिनामा दुइ पटक अपहरण प्रयास

१२ वर्षिया बालिकाको एकै महिनामा दुइ पटक अपहरण प्रयास

विराटनगर ६ कि १२ वर्षिया बालिका नितिशा दासलाइ एकै महिनामा दुइ पटक अपहरण गर्ने प्रयास भएको छ । उनलाइ पुष १७ र माघ १९ गते अपहरणकारीले नियन्त्रणमा लिएर छाडेको छ । उनलाइ प्रहरीको सक्रियता अत्याधिक भएपछि बालिकालाइ नियन्त्रणमा लिएको एक घण्टा पछि छाडेर भागेका थिए । बालिकालाइ अपहरण गरेपछि प्रहरीले सुरक्षा तैनाथी मजबुत बनाएकाले बालिकालाइ लैजान नसकेको खबर आजको उद्घोष दैनिकले छापेको छ । अपहरणकारीले प्रयोग गरेको भ्यानको पहिचान समेत हुन नसकेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्