इटहरामा स्वास्थ्य सिविर सञ्चालन

<span class='c1'>इटहरामा स्वास्थ्य</span> <span class='c2'>सिविर सञ्चालन</span>

health२५ मंसिर । इटहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरा र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको संयुक्त आयोजनामा आज मोरङको इटहरामा नि शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
शिविरमा महिलाहरुको आङ खस्ने, तल्लोपेट दुख्ने, यौनरोग र दात सम्बन्धी रोगहरुको उपचार गराइएको थियो । शिविरमा इटहरा गाबिसका साथै राजघाट,गोबिन्दपरु, सिजुवा र बंरडगाका गरि २ सय ८९ जनाले रोग परिक्षण गराएका थिए । जसमध्ये १५ जनाको अप्रेशन गर्नु भएकाले उनिहरुलाई नि शुल्क अप्रेशन गरिने र रोग परिक्षण गराएका बिरामीहरुलाई नि शुल्क औषधी बितरण गरिएको इटहरा साकोसका अध्यक्ष केशबप्रसाद पोख्रेलले जानकारी दिनुभयो । शिविर इटहरा स्वास्थ्य चौकी, नोबल हस्पिटल बिराटनगर र सयपत्री डेन्टल हस्पिटल एण्ड रिसर्ज सेण्टर उर्लाबारीको प्राबिधिक सहयोग समपन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्