ट्याक्टरले किचेर बालकको मृत्यु

<span class='c1'>ट्याक्टरले किचेर</span> <span class='c2'>बालकको मृत्यु</span>

मोरङको सुन्दरपुरमा हिजो दिउसो ट्याक्टरको चक्काले किचेर एक वालकको मृत्यु भएको छ । सुन्दरपुर ३ का गणेश बहादुर महराका ८ बर्षिय छोरा जनकको ट्याक्टरले किचेर मृत्यु भएको हो । ढुङगा लोड गरेर जादै गरेको को १ त ७३६३ नम्बरको ट्याक्टरमा बसेका जनक ट्याक्टरबाट खसेपछि चक्काले किच्दा उनको मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालक फरार रहेकोले उनको खोजी कार्य भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्